आगामी निर्वाचनका लागि सबै जिलाको मतपत्र छपाइ सकियो
काठमाडौँ, ५ फागुन २०८२ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सोमबार साझसम्म सबै जिलाको मतपत्र छापेर सकेको हो । निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध […]
पुरा पढ्नुहाेस्