आज पुस ११ गते शुक्रवारको राशिफल हेर्नुहोस्

आजको राशिफल  २०८२ पौष ११ शुक्रवार मेष Aries काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला। मेहनत गर्दा शत्रुहरूलाई तह लगाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै धेरै योजना सफल हुनेछन। वृष Taurus पढाइ लेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्नाले प्रशस्तै फाइदा हुनेछ। मिथुन Gemini बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न […]

पुरा पढ्नुहाेस्

राहदानी विभागलाई थप ३ लाख ९६ हजार थान पासपोर्ट प्राप्त,अब पासपोर्ट सहजै पाइने

काठमाडौँ, ८ पुस २०८२ । राहदानी विभागले थप ३ लाख ९६ हजार थान पासपोर्ट प्राप्त गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार अन्तरिम अवधिका लागि थप ७ लाख राहदानी पुस्तिका तथा वैयक्तिकरण लगायतका सेवा आपूर्ति गर्न गरेको सम्झौताअनुसार थप ३ लाख ९६ हजार थान राहदानी प्राप्त भएको विभागले सूचना निकालेर जानकारी गराएको छ । प्राप्त भएका राहदानी […]

पुरा पढ्नुहाेस्

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मौसम आंशिक बदली- पानी पर्ने सम्भावना कति?

काठमाडौँ, ४ पुस २०८२ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अरु ठाउँमा भने मौसमी प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहनेछ । राति सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी […]

पुरा पढ्नुहाेस्

विश्वको धनी एलन मस्कको अर्को नयाँ रेकर्ड: ६ खर्ब डलर बराबरको सम्पत्ति हुने पहिलो व्यक्ति बने

काठमाडौँ, २ पुस २०८२ । अमेरिकी अर्बपति एलन मस्कले सम्पतिमा फेरी अर्को नयाँ रेकर्ड कायम गर्नुभएको छ । विश्वको धनि मस्क  ६ खर्ब अमेरिकी डलर बराबरको सम्पत्ति हुने विश्वको पहिलो व्यक्ति भएर नयाँ रेकर्ड बनाउनुभएको हो । अमेरिकी पत्रिका फोर्ब्सका अनुसार सोमवार मस्कको कुल सम्पत्ति ६ खर्ब डलर नाघेको र अहिले झन्डै ६ खर्ब ७७ […]

पुरा पढ्नुहाेस्

पेट्रोलियम पदार्थको मूल्य समायोजन:- केहीको बढ्यो,केहीको घट्यो

काठमाडौँ, १ पुस २०८२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो । डिजेल र मट्टितेलको मूल्य घटेको छ भने पेट्रोलको मूल्य भने बढेको छ । मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी […]

पुरा पढ्नुहाेस्

कार्की नेतृत्वको सरकारमा फेरी मन्त्री थपिए, नवनियुक्त चार जना मन्त्रीको शपथ ग्रहण गराइयो

काठमाडौँ, २६ मङ्सिर २०८२ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रीपरिषद् विस्तार भएको छ । नवनियुक्त चार जना नयाँ मन्त्रीले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । थपिएका नयाँ मन्त्रीहरुमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहनुभएको छ । श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, चौलागाईंलाई वन […]

पुरा पढ्नुहाेस्

नेपालको आध्यात्मिकता चीनमा गुञ्जाउँदै अमर गुरु

काठमाडौं, २६ मंसिर २०८२ । बेइजिङस्थित चीनका लागि नेपाली दूतावासले नेपालमा आध्यात्मिक पर्यटन सम्बन्धमा एक कार्यक्रम गरेको छ । गएको मंगलबार बेइजिङमा दूतावास कर्मचारीसहित ७० जना चिनियाँहरूको सहभागितामा आध्यात्मिक पर्यटन सम्बन्धी कार्यक्रम सम्पन्न भएको हो । विश्व स्वास्थ्य संगठनको साधारणसभाले सन् २०२४ डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रूपमा घोषणा गरेको अवसर पारेर कार्यक्रम आयोजना […]

पुरा पढ्नुहाेस्

आन्दोलनको नाममा ८४ अर्ब रुपैयाँ बराबरको क्षति, कहाँ पुग्ला देशको अर्थतन्त ?

काठमाडौँ, २६ मङ्सिर २०८२ । गएको भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनका क्रममा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति भएको तथ्यांक सार्वजनिक भएको छ । क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा ३६ अर्ब ३० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण […]

पुरा पढ्नुहाेस्

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता चल्दै

काठमाडौं, २५ मंसिर २०८२  । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास जानुभएको हो । उहाँहरूबीच अहिले छलफल भइरहेको स्रोतले बताएको छ । सुरक्षा स्रोतका अनुसार, सिंहदरबारमा मन्त्रिपरिषद् बैठकलगत्तै कार्की राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास जानुभएको थियो ।

पुरा पढ्नुहाेस्

एक लाख रुपैयाँ तलव सहित मा.वि. गणित शिक्षकको माग, खानबस्नको नि:शुल्क व्यवस्था

कैलाली, २४ मङ्सिर २०८२ । एक लाख रुपैयाँ तलव सहित गणित शिक्षकको माग भएको छ । कैलालीको धनागढ़ी शिवनगरमा  रहेको चैतन्य पाठशालाले खानबस्नको व्यवस्थासहित एक लाख रुपैयाँ तलब दिने भन्दै एकजना गणित शिक्षकको आवेदन मागेको हो । पाठशालाले एक सूचना जारी गर्दै माध्यमिक तह पढाउने दक्ष गणित शिक्षकका लागि दरखास्त माग गरेको सुचनामा उल्लेख छ […]

पुरा पढ्नुहाेस्