निर्वाचन आयोगमा १४३ दल दर्ता, चुनावमा १ सय १४ वटा दलले भाग लिने
काठमाडौँ, २२ मंसिर २०८२ । निर्वाचन आयोगमा १ सय ४३ दल दर्ता भएपनि आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा १ सय १४ वटा दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार १ सय १४ दलले भाग लिने भएका हुन् । १ सय २० वटा राजनीतिक दलले चुनावमा भाग लिन निवेदन […]
पुरा पढ्नुहाेस्