आजबाट बडादशैँ सुरु, दशैं लाग्दासम्म पानी पर्न रोकिएन
काठमाडौं, ६ असोज २०८२ । यस वर्षको बडादशैँ आजदेखि शुरु भएको छ । असाेज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइने दशैं आजबाट सुरु भएको हो । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी […]
पुरा पढ्नुहाेस्