आज अधिकांश ठाउँमा पानी पर्ने सम्भावना, बेलुकादेखि अझै मनसुन सक्रिय हुने

काठमाडौं, १७ असोज २०८२ । आज देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको छ । दिउँसो देशभर सामान्यतया बदली भएर केही ठाउँमा वर्षाको सम्भावना रहेको हो । मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको कारण बदली र वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली […]

पुरा पढ्नुहाेस्

यस वर्षको दशैँ अवधिभर मनसुनी वायुको प्रभाव कायमै रहने

काठमाडौं, १२ असोज २०८२ । यसपाली दशैँ अवधिभर मनसुनी वायुको प्रभाव कायमै रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको दशैँ अवधिसम्मको मनसुनको अवस्था समेटेर विशेष मौसम बुलेटिन जारी गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा अहिले मनसुन वायुको प्रभाव केही कमजोर रहे पनि नेपालबाट मनसुन बहिर्गमन भइसकेको छैन । नेपालमा […]

पुरा पढ्नुहाेस्

अबदेखि अमेरिकी ‘डीभी’ भर्न एक डलर तिर्नुपर्ने, यस्तो छ नयाँ नियम

काठमाडौ, ११ असोज २०८२ । अमेरिकाले ईलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई–डीभी) आवेदन दर्ताका लागि एक डलर शुल्क तोकेको छ । यस अघि कुनै शुल्क नलाग्ने गरेकोमा अब आवेदन फारमसँगै एक डलर शुल्क तिर्नुपर्ने नियम बनाइएको हो । अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले दिएको जानकारी अनुसार यो नयाँ नियम यही वर्षको अक्टोबरमा खुल्ने आवेदनदेखि लागू हुनेछ […]

पुरा पढ्नुहाेस्

युलेन्स स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट आरजु राणाकाे राजीनामा

काठमाडाैं, ११ असाेज २०८२ । निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिनुभएकाे छ । अभिभावकको बैठकमा कांग्रेस नेतृ समेत रहनुभएकी राणाले राजीनामा दिनुभएकाे हाे । काठमाडौं र ललितपुरमा रहेकाे दुवै स्कूलबाट राणाले राजीनामा दिएकाे विद्यालयले जनाएकाे छ । गत २४ भदौमा जेनजी आन्दोलनमा युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो । […]

पुरा पढ्नुहाेस्

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडाैं, ११ असाेज २०८२ । माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । गएको साउन २९ देखि भदौ ६ गतेसम्म चलेको पुरक परिक्षाकाे नतिजा शनिबार सार्वजनिक गरिएकाे हाे । राष्ट्रिय परीक्षा बोर्डले बिहान प्रकाशित गरेको नतिजा अनुसार ८३ हजार पाँच सय ६४ जना परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएका छन् । यस्तै […]

पुरा पढ्नुहाेस्

मेयर साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं, ११ असोज २०८२ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन् । जेनजीको मर्म अनुसार प्रधानमन्त्री कार्कीले काम गर्न नसकेको बताउँदै मेयर साम्पाङले राजीनामा मागेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘ सुशीला जी…तपाईंले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन ! राजिनामा दिनुस् ! म गर्छु […]

पुरा पढ्नुहाेस्

माइक्रोसफ्टले विश्वचर्चित विन्डोज १० को सपोर्ट बन्द गर्दै, प्रयोगकर्तालाई सुरक्षा चुनौती

काठमाडौँ, ७ असोज २०८२ । माइक्रोसफ्टले विश्वचर्चित विन्डोज १० को सपोर्ट बन्द गर्ने भएको छ । १४ अक्टोबर, २०२५ देखि कम्पनीले विन्डोज १० का लागि सबै प्रकारका प्राविधिक सहयोग, नयाँ फिचर र सबैभन्दा महत्त्वपूर्ण मानिने सुरक्षा अपडेटहरू बन्द गर्न लागेको हो । माइक्रोसफ्टले आफ्नो सबैभन्दा लोकप्रिय अपरेटिङ सिस्टम (OS) विन्डोज १० को सपोर्ट बन्द गर्ने […]

पुरा पढ्नुहाेस्

मुग्लिन-काठमाडौँ सडक खण्ड फेरी अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

काठमाण्डौ, ७ असोज २०८२ । मुग्लिन-काठमाडौँ सडक खण्ड फेरी अवरुद्ध भएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोला (बाँदरे मोड) मा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सुख्खा पहिरो खसेका कारण यात्रु र गाडी चालक अलपत्र परेका छन् । पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने देखिन्छ । यो बाटोको सट्टामा विकल्प प्रयोग […]

पुरा पढ्नुहाेस्

प्रेस काउन्सिलले मनायो ५६ औँ वार्षिकोत्सव, काउन्सिलको महत्त्व बढ्दै

काठमाडौँ, ६ असोज २०८२ । प्रेस काउन्सिलले नेपालले सोमबार ५६ औँ वार्षिकोत्सव मनाएको छ । पछिल्लो समय देशमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै यसवर्षका अन्य कार्यक्रम स्थगन गर्दै काउन्सिलले सरल तरिकाले वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो । काउन्सिलका सदस्य नकुल अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा काउन्सिलको ५० औँ वार्षिक प्रतिवेदन र अङ्ग्रेजी प्रकाशन मिडिया जर्नल सार्वजनिक गरियो […]

पुरा पढ्नुहाेस्

बर्षाले देशका अधिकांश सडक अवरुद्ध, दशैंमा घर जानेहरूको बिचल्ली

काठमाडौ, ६ असोज २०८२ । बर्षाले देशको अधिकांश सडक अवरुद्ध बनाएको छ । असोज लाग्दासम्म बर्षा नरोकिँदा देशका मुख्य सडकहरू अवरुद्ध भएको हो । दशैँ पर्व सुरु भइसक्दा पनि वर्षा नरोकिंदा सडक यात्रा प्रभावित भएको छ । पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रुहरु अप्ठेरोमा परेका छन् । प्रहरीले दिएको जानकारी अनुसार […]

पुरा पढ्नुहाेस्