सुनचाँदीको भाउमा नयाँ कीर्तिमानी, चाँदीकोभाउ पनि उच्च
काठमाण्डौ, १६ भदौ २०८२ । सुनचाँदीको भाउमा नयाँ कीर्तिमानी कायम भएको छ । सुन आज एकैदिन तोलामा झन्डै २ हजारले बढेर नयाँ कीर्तिमानी कायम भएको हो । सुनको भाउ आज एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले बढेर दुई लाख पाँच हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । निरन्तर बढिरहेको […]
पुरा पढ्नुहाेस्