भीरबाट लडेकाकाे शव निकाल्न गएका व्यक्तिकाे पनि लडेर ज्यान गयाे
काठमाण्डाै, ५ ५भदौ २०८२ । गोरखामा भीरबाट लडेर ज्यान गुमाएका एक व्यक्तिको शव निकाल्न जाँदा लडेर अर्का एक व्यक्तिको पनि ज्यान गएको छ । बिहिबार चुमनुव्री गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षीय छिसे दोर्जेको शव निकाल्न जाँदा मृत्यु भएको हो । चुमनुव्री गाउँपालिका वडा नम्बर ६ का ४२ वर्षीय रिनजिन लामा सोमवार बिजुलीको बिल […]
पुरा पढ्नुहाेस्