नेपालमा पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाइंदै

काठमाण्डौ, १६ साउन २०८२ । कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाइँदैछ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा ‘कोदोजन्य परिकारको आहार : खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित […]

पुरा पढ्नुहाेस्

आज साउन १५ गते खिर खाने दिन, यस्ता आजको दिनको छन् महत्त्व

काठमाडौँ, १५ साउन २०८२ । आज साउन १५ गते नेपाली समाजमा खिर खाएर मनाइँदै छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । वर्षा ऋतुका बेला असार १५ गते दही-च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले […]

पुरा पढ्नुहाेस्

धार्मिक, साँस्कृतिक पत्रकार समाज नेपालको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा मिश्र

काठमाडौ, २८  असार २०८२ । धार्मिक, साँस्कृतिक पत्रकार समाज नेपालको प्रथम अधिवेशन सम्पन्न भएको छ । धार्मिक र आध्यात्मिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुद्वारा गठित समाजको प्रथम अधिवेशन शनिबार पशुपतिमा सम्पन्न भएको हो । पशुपतिको आनन्द धर्मशालामा आयोजित अधिवेशनबाट पूर्ण प्रसाद मिश्रको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा देशकै अग्रणी धार्मिक […]

पुरा पढ्नुहाेस्

मलेखु–मुग्लिन सडक साढे चार घण्टा बन्द हुने

धादिङ, ३० जेठ २०८२ । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडक खण्ड आजदेखि असार ७ गतेसम्म राति साढे चार घण्टा बन्द हुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डले सूचना निकालेर मलेखु–मुग्लिन सडक खण्डमा रहेको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकोले असार ७ गतेसम्म रातिको समयमा सडक […]

पुरा पढ्नुहाेस्

उच्च शिक्षा सुधार गर्न विद्वानहरूकाे बहस

काठमाण्डाैं, २ बैशाख २०८२ । नेपालमा उच्च शिक्षा सुधारका निमित्त विद्वानहरूले छलफल सुरु गर्नुभएको छ। उच्च शिक्षा प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रममा विद्वानहरूले नेपालमा शिक्षाकाे स्तर सुधारबारे छलफल गर्नुभएको हाे । पछिल्लो समय नेपालमा २४ वटा विश्वविद्यालय उच्च शिक्षाका निमित्त तयार भएपनि नेपाली विद्यार्थी तथा अभिभावकको चाहना विदेशतिर बढिरहेकाे छ । यसप्रति विद्वानहरुले चासो र चिन्ता […]

पुरा पढ्नुहाेस्

श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोमको पूर्वसन्ध्यामा संकल्प सभा गरिँदै

पोखरा, २३ चैत २०८१ । श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोमको पूर्वसन्ध्यामा संकल्प सभा गरिने भएको छ । आयोजक मानव सेवा फाउण्डेशनले ऐतिहासिक श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ को अवसरमा चैत २४ गते आइतबार संकल्प सभा गर्न लागेको हो । कास्कीको पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा आयोजना हुने कोटिहोमको संकल्प सहितका कार्यक्रमहरु चैत […]

पुरा पढ्नुहाेस्

ट्रकबाट बरामद भएकाे २५ कराेड रुपैयाँकाे मालिक भेटिए

काठमाण्डाै, २२ चैत २०८१ । प्रहरीले गएको चैत ४ गते काठमाण्डाैकाे टोखा नगरपालिकाकाे झोरबाट ट्रकमा बरादम गरेको झन्डै २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्राको मालिक पहिचान गरेको छ । त्यो रकम सिन्धुपाल्चोकका विवादास्पद व्यवसायी नारायण पौडेलको रहेको खुलेको प्रहरीले जनाएको छ । उनी यसअघि पनि पटक–पटक रक्तचन्दन तस्करीलगायतका कारोबारमा विवादमा परेका थिए । सिन्धुपाल्चोकको भोटेकोशी […]

पुरा पढ्नुहाेस्

कामरेडहरु किन कमरेटका भए ?

सुजन प्रेमी सुवेदी देशमा राणा शासन हुँदै बहुदल आएपछि कम्युनिष्ट पार्टीको बहुतै चर्चा चल्न थाल्यो । नेपालमा भैरहेको व्यवस्था भन्दा फरक बिचारधारा बोकेको कम्युनिष्ट पार्टीलाई अवसर र चुनौति दुवै थियो । देशको शासनसत्तामा हात पुर्‍याएको कांग्रेसलाई पुँजिवादि पार्टी भनिन्थ्यो भने कम्युनिष्टलाई सर्वहारा पार्टी अर्थात दुःखी र निमुखाहरुको पार्टी । कांग्रेसको “जय नेपाल”को सम्बोधनमा कम्युनिष्टको “लाल […]

पुरा पढ्नुहाेस्

गोकर्णेश्वरमा गाडिएको अवस्थामा युवकको शव फेला, ६ जना पक्राउ

काठमाण्डौ, १८ चैत २०८१ । काठमाण्डौको गोकर्णेश्वरमा एक युवकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारा बस्ने १९ वर्षीय राहुल साह यही चैत ११ गतेदेखि हराएको भनी उजुरी परेको थियो । प्रहरीले खोजी गर्ने क्रममा चैत १५ गते गोकर्णेश्वर–८ माकलबारीमा रहेको आरके मोटरसाइकल वर्कशपको पडाडिको जमिनमा गाडिएको अवस्थामा […]

पुरा पढ्नुहाेस्

पोखरामा सुरु भयो नियमित अन्तर्राष्ट्रिय उडान, हिमालयको जहाज अवतरण

काठमाण्डौ, १८ चैत २०८१ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । पोखरा विमानस्थल कार्यालयका अनुसार ल्हासाबाट आएको हिमालय एयरलाइन्सको जहाज अवतरण गरेको छ । यससँगै हिमालय पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान थाल्ने पहिलो वायुसेवा कम्पनी समेत बनेको छ ।यो जहाजमा १ सय ७ यात्रु पोखरा अवतरण गरेका छन् । यसमध्ये ३२ चिनियाँ […]

पुरा पढ्नुहाेस्