देशभर शान्तिपूर्ण र व्यवस्थित मतदान सम्पन्न, करिब ६० प्रतिशत मत खसेको अनुमान
काठमाडौँ, २१ फागुन २०८२ । छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ । चुनावकाे प्रारम्भिक अनुगमनपछि निर्वाचन पर्यवेक्षण समिति नेपाल (जिओक) ले काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै निर्वाचन व्यवस्थापन र मतदाताको व्यवहारमा विगतको तुलनामा सुधार आएको निष्कर्ष निकालेको हो । विगतका चुनावकाेहरूको तुलनामा यस पटक राजनीतिक दल, उम्मेदवार र मतदाताहरूको व्यवहार […]
पुरा पढ्नुहाेस्