बागलुङको जैमिनी सहित विभिन्न स्थानमा वर्षाको जोखिम, यी हुन् जोखिमक्षेत्र

सुजन प्रेमी सुवेदी बागलुङ, ८ असोज २०८३ । बागलुङको जैमिनी सहित विभिन्न स्थानमा वर्षाको जोखिम देखिएको छ । जैमिनीको विभिन्न वडा सहित बागलुङ नगरपालिका, ढोरपाटन नगरपालिका र निसिखोला गाउंपालिकामा जोखिम देखिएको हो । जैमिनीको वडा नं १, वडा नं ३ दमेकको देउरालीखानी, वडा नं ६ अर्जेवाको तिरतिरे, वडा नं ७ जैदीको बाओँ, वडा नं ८ […]

पुरा पढ्नुहाेस्

यात्रुबाहक बस खोलामा फस्यो, सबै यात्रु सुरक्षीत

काभ्रेपलान्चोक, ८ असोज २०८३ । काभ्रेपलान्चोकमा यात्रुबाहक बस खोलामा फसेको छ । काभ्रेको रोशी गाउँपालिका–७ कटुन्जेबाट थानसिंह जाने क्रममा यात्रुबाहक बस खोलामा फसेको हो । थानसिंह जाने भित्री सडकखण्डस्थित खरिबोटमा यात्रुबाहक बस खोला तर्ने क्रममा बीचमा फसेको प्रहरीले जनाएको छ । बस फसेको सूचना पाएपछि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेश भकुण्डेबेशीबाट सशस्त्रका असई समुन बुढाथोकीको कमाण्डमा […]

पुरा पढ्नुहाेस्

ट्राफिकसँग विवाद भएपछि त्रिपुरेश्वरमा चालकले नै बसमा आगाे लगाए, अवस्था चिन्ताजनक

काठमाडाैं, ५ असाेज २०८३ । ट्राफिकसँग विवाद भएपछि त्रिपुरेश्वरमा चालकले नै बसमा आगाे लगाएका छन् । त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको  बसमा बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामाले बा ५ ख ४२७४ नम्बरको बसमा आगजनी गराएका हुन्। उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी […]

पुरा पढ्नुहाेस्

जेनजी दिवसको फरक कथाः धर्मगुरुदेखि किन त्रास ?

सुजन प्रेमी सुवेदी २०८२ भदौ २३ गते “नयाँपुस्ता आन्दोलन” भन्दै सुरु भएको आन्दोलनमा कलिला विद्यार्थीको ज्यान गयो । २४ गते देशका मुख्य संरचना जले । नयाँ पुस्ता अर्थात जेनजी आन्दोलन भन्दै गरिएको उक्त आन्दोलन गर्नुको उद्देश्य सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचार अन्त्य गर्ने भन्ने थियो । भदौ २३ गते शान्तिपूर्ण भन्दै सुरु गरिएको आन्दोलन […]

पुरा पढ्नुहाेस्

विपत्तिमा धार्मिक क्षेत्रको साथ, धर्मगुरु विजयकृष्ण मूर्तिद्वारा १ लाख ११ हजार सहयोग

काठमाडौँ, ११ भदौ २०८३ । धर्मगुरु विजयकृष्ण मूर्तिजी महाराजले सरकारी कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ । भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री राहत तथा उद्धार कोषमा उहाँले सो रकम सहयोग गर्नुभएको हो । विभिन्न धार्मिक तथा सामाजिक संस्थाको नेतृत्व गरिरहनुभएका विजयकृष्ण मूर्तिले विपत्तिमा सबै जुटेर सहयोग गर्नुपर्ने दायित्व सम्झेर […]

पुरा पढ्नुहाेस्

हत्या गरिएकी बाराकी बालिका गरिमाका अभिभावकसँग सरकारको सहमति

बारा, ७ भदाै २०८३ । बलात्कारपछि हत्या गरिएकी बाराकी बालिकाका अभिभावकसँग सरकारको सहमति भएकाे छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ दसधुरीकी ३ वर्षीय अबोध बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाका सम्बन्धमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको हाे । गृह मन्त्रालयमा हिजो बेलुका भएको छलफलपछि बालिकाका बुबाआमासँग सरकारले तीनबुँदे सहमति गरेको भएकाे बताइएकाे छ। […]

पुरा पढ्नुहाेस्

पहिराेमा परि ४ जनाकाे ज्यान गयाे

जाजरकोट, ३१ साउन २०८३ । जाजरकाेटमा पहिराेमा परि ४ जनाकाे ज्यान गएकाे छ । जाजरकोटको भेरी नगरपालिका वडा नम्बर २ चिसापानीमा पहिरो जाँदा  ४ जनाकाे ज्यान गएकाे हाे । पछिल्लाे समय ७० वर्षीय भीमबहादुर कार्कीको शव घरभन्दा झन्डै ५० मिटर तल पहिरोमा पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।  यसअघि पहिरोमा परेर […]

पुरा पढ्नुहाेस्

खोलाले बगाउँदा २ बालक बेपत्ता

कास्की, ३० साउन २०८३ । खोलाले बगाउँदा २ बालक बेपत्ता भएका छन् । कास्कीकाे पोखरा स्थित विजयपुर खोला तर्ने क्रममा स्याङ्जा घर भई पोखरा बस्ने दुई बालक बेपत्ता भएका हुन् । उनीहरूको खोजी जनपद प्रहरी, सशत्र प्रहरीको गोताखाेर सहितकाे टोलीले गरिरहेको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयाे । बेपत्ता हुनेमा स्याङ्जा घर […]

पुरा पढ्नुहाेस्

ग्यास आपूर्ति सहज बनाउन सरकारले पहल थाल्याे

काठमाडाैं, २५ साउन २०८३ । ग्यास आपूर्ति सहज बनाउन सरकारले पहल थालेकाे छ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सरकारले आपूर्ति सहज बनाउन पहल थालेको हाे । सरकारले उपभोक्तालाई आधिकारिक डिलरबाट तोकिएको मूल्यमा मात्रै ग्यास खरिद गर्न र अभावको नाममा हुने कालोबजारी तथा कृत्रिम अभावबारे तत्काल सम्बन्धित निकायलाई जानकारी […]

पुरा पढ्नुहाेस्

बजारमा नक्कली सामानकाे बिगबिगी, सयभन्दा बढी नक्कली उत्पादन बरामद

काठमाडाैं, १७ साउन २०८३ । बजारमा नक्कली सामानकाे बिगबिगी बढेकाे छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेकाे अनुगमनमा नक्कली सामानकाे बिगबिगी भएकाे पाइएकाे हाे । विभागको अनुगमन टोलीले अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालमार्फत बिक्रीवितरण भइरहेका एक सयभन्दा बढी शङ्कास्पद नक्कली उत्पादन  नियन्त्रणमा लिएको छ । जसमा विभिन्न प्रकारका मासिल तेल, स्याम्पु, चिया, खाद्य पूरक […]

पुरा पढ्नुहाेस्