बर्षाले देशका अधिकांश सडक अवरुद्ध, दशैंमा घर जानेहरूको बिचल्ली
काठमाडौ, ६ असोज २०८२ । बर्षाले देशको अधिकांश सडक अवरुद्ध बनाएको छ । असोज लाग्दासम्म बर्षा नरोकिँदा देशका मुख्य सडकहरू अवरुद्ध भएको हो । दशैँ पर्व सुरु भइसक्दा पनि वर्षा नरोकिंदा सडक यात्रा प्रभावित भएको छ । पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रुहरु अप्ठेरोमा परेका छन् । प्रहरीले दिएको जानकारी अनुसार […]
पुरा पढ्नुहाेस्