तीजको दिन पशुपतिमा सहज दर्शनको व्यवस्था, विशेष पूजा र पास नहुने

सुजन प्रेमी सुवेदी काठमाडौं, ८ भदौ २०८२ । यस वर्षको हरितालिका तीजमा पशुपतिनाथ मन्दिर दर्शन गर्न थप सहज हुने भएको छ । पशुपति क्षेत्र विकास कोषले विशेष पूजाको व्यवस्था र भि.आइ.पी पासको व्यवस्था नगरेकाले सर्वसाधारण भक्तजनलाई दर्शनमा सहज हुने भएको हो । ४ स्थानबाट २ लाइनको दरले ८ वटा लाइनबाट भक्तजनहरुलाई दर्शनका लागि व्यवस्था मिलाइएको […]

पुरा पढ्नुहाेस्

भीरबाट लडेकाकाे शव निकाल्न गएका व्यक्तिकाे पनि लडेर ज्यान गयाे

काठमाण्डाै, ५ ५भदौ २०८२ । गोरखामा भीरबाट लडेर ज्यान गुमाएका एक व्यक्तिको शव निकाल्न जाँदा लडेर अर्का एक व्यक्तिको पनि ज्यान गएको छ । बिहिबार चुमनुव्री गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षीय छिसे दोर्जेको शव निकाल्न जाँदा मृत्यु भएको हो । चुमनुव्री गाउँपालिका वडा नम्बर ६ का ४२ वर्षीय रिनजिन लामा सोमवार बिजुलीको बिल […]

पुरा पढ्नुहाेस्

बालबालिकाको प्रतिरोधी क्षमता बढाउन आजदेखि स्वर्णप्राशन खुवाइँदै

काठमाण्डाै, ०५ भदौ २०८२ ।  निरोगी नेपाल बनाउन सरकारले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई राष्ट्रिय कार्यक्रम सञ्चालन गरी स्वर्णप्राशन खुवाउन लागेको छ । देशभरका २५ जिल्लाका आयुर्वेद अस्पतालबाट बालबालिकालाई राष्ट्रिय कार्यक्रम सञ्चालन गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वर्णप्राशन खुवाउन लागेको हाे । आज  बिहान ८ बजे धनगढी आयुर्वेद अस्पतालबाट स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वर्णप्राशन खुवाउने राष्ट्रिय […]

पुरा पढ्नुहाेस्

नुवाकोटको बेलकोटगढीका कृषक अकवरे खुर्सानी खेतीमा आकर्षित

सुजन प्रेमी सुवेदी नुवाकोट, ३० साउन २०८२ । नुवाकोटको बेलकोटगढीमा अकबरे खुर्सानी खेतीमा कृषक आकर्षित भएका छन् । गत बर्ष बेलकोटगढी नगरपालिकाले अनुदानमा अकवरे खुर्सानीको बेर्ना वितरण गरेर कृषक प्रोत्साहन गरेपछि यसतर्फ किसान आकर्षित भएका हुन् । गत आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले ७५ प्रतिशत अनुदानमा १ लाख १२ हजार बेर्ना वितरण गरेर किसानलाई अकवरे […]

पुरा पढ्नुहाेस्

गण्डकी प्रदेशमा १ सय ८५ कर्मचारी दरबन्दी घटाइयो, यस्तो छ प्रतिवेदन

कास्की, २६ साउन २०८२ । गण्डकी प्रदेश सरकारले १ सय ८५ कर्मचारी दरबन्दी घटाउने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले कर्मचारी दरबन्दी घटाउने निर्णय गरेको हो । प्रदेशको विद्यमान खर्च कटौतीसँगै प्रशासनिक संरचनालाई मितव्ययी बनाउने लक्ष्यका साथ प्रदेशमा रहेका ७ वटा निर्देशनालय र २ वटा केन्द्र  समेत खारेज गर्ने निर्णय भएको मुख्यमन्त्री […]

पुरा पढ्नुहाेस्

नेपालमा पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाइंदै

काठमाण्डौ, १६ साउन २०८२ । कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाइँदैछ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा ‘कोदोजन्य परिकारको आहार : खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित […]

पुरा पढ्नुहाेस्

आज साउन १५ गते खिर खाने दिन, यस्ता आजको दिनको छन् महत्त्व

काठमाडौँ, १५ साउन २०८२ । आज साउन १५ गते नेपाली समाजमा खिर खाएर मनाइँदै छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । वर्षा ऋतुका बेला असार १५ गते दही-च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले […]

पुरा पढ्नुहाेस्

धार्मिक, साँस्कृतिक पत्रकार समाज नेपालको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा मिश्र

काठमाडौ, २८  असार २०८२ । धार्मिक, साँस्कृतिक पत्रकार समाज नेपालको प्रथम अधिवेशन सम्पन्न भएको छ । धार्मिक र आध्यात्मिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुद्वारा गठित समाजको प्रथम अधिवेशन शनिबार पशुपतिमा सम्पन्न भएको हो । पशुपतिको आनन्द धर्मशालामा आयोजित अधिवेशनबाट पूर्ण प्रसाद मिश्रको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा देशकै अग्रणी धार्मिक […]

पुरा पढ्नुहाेस्

श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोमको पूर्वसन्ध्यामा संकल्प सभा गरिँदै

पोखरा, २३ चैत २०८१ । श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोमको पूर्वसन्ध्यामा संकल्प सभा गरिने भएको छ । आयोजक मानव सेवा फाउण्डेशनले ऐतिहासिक श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ को अवसरमा चैत २४ गते आइतबार संकल्प सभा गर्न लागेको हो । कास्कीको पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा आयोजना हुने कोटिहोमको संकल्प सहितका कार्यक्रमहरु चैत […]

पुरा पढ्नुहाेस्

ट्रकबाट बरामद भएकाे २५ कराेड रुपैयाँकाे मालिक भेटिए

काठमाण्डाै, २२ चैत २०८१ । प्रहरीले गएको चैत ४ गते काठमाण्डाैकाे टोखा नगरपालिकाकाे झोरबाट ट्रकमा बरादम गरेको झन्डै २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्राको मालिक पहिचान गरेको छ । त्यो रकम सिन्धुपाल्चोकका विवादास्पद व्यवसायी नारायण पौडेलको रहेको खुलेको प्रहरीले जनाएको छ । उनी यसअघि पनि पटक–पटक रक्तचन्दन तस्करीलगायतका कारोबारमा विवादमा परेका थिए । सिन्धुपाल्चोकको भोटेकोशी […]

पुरा पढ्नुहाेस्