देशभर चिसो बढ्न थाल्यो: औसतमा ४ डिग्री तापक्रम घट्दै

काठमाडौँ, २५ कात्तिक २०८२ । देशभर चिसो बढ्न थालेको छ । औसतमा ४ डिग्रीसम्म तापक्रम घट्न थालेपछि चिसो बढ्दै गएको हो । अबका दिनमा तापक्रम औसत भन्दा २ देखि ४ डिग्री सेल्सियसले तल झर्ने सम्भावना देखिएको हुँदा चिसोबाट जोगिन विपद् तथा जलवायू विज्ञ डा. धर्मराज उप्रेतिले आग्रह गर्नुभयो । उहाले  न्यानो लुगा लगाउन र चिसोबाट […]

पुरा पढ्नुहाेस्

शिक्षामन्त्री पुनको स्टाटसः “नविराउनु, नडराउनु”

काठमाडौं, २४ कात्तिक २०८२ । शिक्षामन्त्री महावीर पुनले नेपाल शिक्षक महासंघप्रति कटाक्ष गर्दै एक स्टाटस पोष्ट गर्नुभएको छ । मन्त्री पुनले सोमबार बिहान महासंघ प्रति लक्षित गर्दै फेसबुकमा पोष्ट गर्नुभएको हो । शिक्षामन्त्री पुनले आइतबार एक सु्‌चना जारी गर्दै सबै तहका शिक्षकहरुले राजनीतिक आस्था त्यागेको ह्‌न्‌पर्ने र पेशागत संघ संगठनलाई स्वतन्त्र बनाउनुपर्ने बताउनुभएको थियो । […]

पुरा पढ्नुहाेस्

नवजात शिशुको २८ दिनभित्र आँखाको परीक्षण गर्न डाक्टरको सुझाव, कारण यस्तो छ

काठमाडौं, २१ कात्तिक २०८२ । निर्धारित समयअघि नै जन्मिएका नवजात शिशुको २८ दिनभित्र आँखाको जाँच अनिवार्य गर्न डाक्टरले सुझाव दिएका छन् । समयअघि नै जन्मिएका नवजात शिशुको हकमा ‘रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी’ (आरओपी) जस्ता आँखाको रोगको जोखिम उच्च हुने भन्दै डाक्टरहरुले परीक्षण अनिवार्य गर्न सुझाव दिएका हुन् । तिलगङ्गा आँखा प्रतिष्ठानमा हिजो गरेको अन्तरक्रियामा आँखा रोग […]

पुरा पढ्नुहाेस्

स्टार्टअप उद्यम कर्जाका लागि आवेदन आह्वान, यसरी दिनुहोस् आवेदन

काठमाडौं, २० कात्तिक २०८२ । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, काठमाण्डौले एक सूचना निकालेर स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि बमोजिम कर्जा लिन इच्छुक योग्य उद्यमीबाट आवेदनको आह्वान गरेको हो । स्टार्टअप उद्यम कर्जा लिन चाहने उद्यमीहरूले कार्यविधिको दफा–४ अनुसार योग्यता पुरा गरेको हुनुपर्नेछ । आवेदकहरू […]

पुरा पढ्नुहाेस्

४ लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र आह्वान, किसानले सहज मल पाउलान् ?

काठमाडौं, ४ कात्तिक २०८२ । चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको रासायनिक मल आयात गर्न बोलपत्र आह्वान भएको छ । चालू आर्थिक वर्षका लागि कूल छ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको रासायनिक मल आयात गर्न बोलपत्र आह्वान भएको […]

पुरा पढ्नुहाेस्

उर्जामन्त्री कुलमानको प्रभाव: उद्योगले तिर्न थाले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसूल बक्यौता

काठमाडौं, १ कात्तिक २०८२ । हिजोदेखि उद्योगहरूले धमाधम डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसूल बक्यौता तिर्न थालेका छन् । नेपाल विद्युत् प्राधिकरणको पटक पटकको ताकेतापछि बक्यौता बाँकी रहेका पाँच वटा उद्योगले हिजोबाट नै प्राधिकरणलार्ई विद्युत् बक्यौता रकम तिर्न थालेका हुन् । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले आज हामा आइरन एण्ड स्टिल इन्डस्ट्रिजले डेडिकेटेड ट्रङ्कलाइनको कुल बक्यौता […]

पुरा पढ्नुहाेस्

विपिन जोशीको मृत्युु भएको पुष्टि, जिवित फर्किने आशा पुरा भएन

काठमाडौं, २७ असोज २०८२। हमासले नेपालका विपिन जोशीको मृत्‍यु भएको पुष्टि गरेको छ । दूतावास र परिवारलाई जिवित रहेको प्रमाण नभएको जनाएको हमासले जोशीको मृत्यु भएको पुष्टि गरेको हो । हमासको सैन्य शाखाले अहिले चार जना बन्धकहरूको नाम सार्वजनिक गरेको बीबीसीले उल्लेख गरेको छ । जोशीसहित चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने तयारी छ । […]

पुरा पढ्नुहाेस्

अब मालपोतमा जग्गा सम्बन्धि सेवा लिन झनै सहज

काठमाडौं, २५ असोज २०८२ । सरकारले भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएका जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रियालाई सरलीकृत गरेको छ । यसअघि देशका विभिन्न मालपोत कार्यालयले सार्वजनिक गरेको सूचनाका कारण आम नागरिकमा त्रास फैलिएपछि सरकारले थप सरलीकृत गरेको हो । आन्दोलनका क्रममा आगलागीका कारण क्षति भएका मालपोत कार्यालयलाई पत्राचार गर्दै लालपूर्जा […]

पुरा पढ्नुहाेस्

वालेन र कुलमान रास्वपामा जाने संकेत, रविको विकल्प खोजिँदै

  काठमाडौ, २३ असोज २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यकारी नेतृत्वमा कुलमान घिसिङलाई राखेर अघि बढ्ने तयारी भएको छ । सभापति रहेका रवि लामिछानेको ठाउँमा सर्वमान्य व्यक्ति राखि नेतृत्व परिवर्तन गरे आफ्नो समर्थन रहने काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को सहमतिपछि छलफल तीव्र भएको पार्टीका एक नेताले जानकारी दिए । उनका अनुसार […]

पुरा पढ्नुहाेस्

आगामी कात्तिकमा बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने

काठमाडौं, २२ असोज २०८२ । आउँदो कात्तिक २० र २१ गते बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको छ । सरकारले हरेक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिलो चरणमा कात्तिक २ र ३ र वैशाख ६ र ७ गते यो कार्यक्रम सञ्चालन हुँदै आएको छ । यस वर्ष त्यो […]

पुरा पढ्नुहाेस्