मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु
रौतहट, ३ फागुन २०८२ । रौतहटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्गाभगवती गाउँपालिका वडा नं. ४ स्थित गौर–गंगापिपरा सडकखण्ड अन्तर्गत झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु भएको हो । बिहान करिब साढे पाँच बजेको समयमा गंगापिपराबाट गौरतर्फ गुडिरहेको भारतीय बिआर३०यु१३७१ नम्बरको मोटरसाइकल सडकबाट करिब ५० मिटर […]
पुरा पढ्नुहाेस्