हुम्लामा बेमासमी हिमपात, जनजीवन प्रभावित
हुम्ला, २१ असाेज २०८३ । हुम्लामा बेमासमी हिमपात हुँदा जनजीवन प्रभावित बनेकाे छ । हुम्लाकाे नाम्खा, सिमकोटलगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात हुँदा जनजीवन प्रभावित भएकाे हाे । वर्षा र हिमपातका कारण चिसाे बढेकाले सतर्कता अपनाउन आग्रह गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिनुभयाे । अहिले हुम्लाको माथिल्लो क्षेत्रमा हिमपात […]
पुरा पढ्नुहाेस्