यात्रुबाहक बस खोलामा फस्यो, सबै यात्रु सुरक्षीत
काभ्रेपलान्चोक, ८ असोज २०८३ । काभ्रेपलान्चोकमा यात्रुबाहक बस खोलामा फसेको छ । काभ्रेको रोशी गाउँपालिका–७ कटुन्जेबाट थानसिंह जाने क्रममा यात्रुबाहक बस खोलामा फसेको हो । थानसिंह जाने भित्री सडकखण्डस्थित खरिबोटमा यात्रुबाहक बस खोला तर्ने क्रममा बीचमा फसेको प्रहरीले जनाएको छ । बस फसेको सूचना पाएपछि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेश भकुण्डेबेशीबाट सशस्त्रका असई समुन बुढाथोकीको कमाण्डमा […]
पुरा पढ्नुहाेस्