एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
काठमाडाैं, ११ असाेज २०८२ । माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । गएको साउन २९ देखि भदौ ६ गतेसम्म चलेको पुरक परिक्षाकाे नतिजा शनिबार सार्वजनिक गरिएकाे हाे । राष्ट्रिय परीक्षा बोर्डले बिहान प्रकाशित गरेको नतिजा अनुसार ८३ हजार पाँच सय ६४ जना परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएका छन् । यस्तै […]
पुरा पढ्नुहाेस्