भारतबाट बढेर आएपनि नेपालमा पेट्रोलियम पदार्थको भाउ यथावत
काठमाण्डौ, ३१ भदौ २०८२ । भारतबाट बढेर आएपनि नेपालमा पेट्रोलियम पदार्थको भाउ यथावत राखिएको छ । आसन्न चाडपर्व र देशको अहिलेको विशेष परिस्थितिलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य यथावत राखिएको हो । नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट डिजेल र पेट्रोलको मूल्य बढेर आएको थियो । तर आसन्न चाडपर्वको अवसर र देशको हालको […]
पुरा पढ्नुहाेस्