बालबालिकाको प्रतिरोधी क्षमता बढाउन आजदेखि स्वर्णप्राशन खुवाइँदै
काठमाण्डाै, ०५ भदौ २०८२ । निरोगी नेपाल बनाउन सरकारले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई राष्ट्रिय कार्यक्रम सञ्चालन गरी स्वर्णप्राशन खुवाउन लागेको छ । देशभरका २५ जिल्लाका आयुर्वेद अस्पतालबाट बालबालिकालाई राष्ट्रिय कार्यक्रम सञ्चालन गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वर्णप्राशन खुवाउन लागेको हाे । आज बिहान ८ बजे धनगढी आयुर्वेद अस्पतालबाट स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वर्णप्राशन खुवाउने राष्ट्रिय […]
पुरा पढ्नुहाेस्