मेयर साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं, ११ असोज २०८२ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन् । जेनजीको मर्म अनुसार प्रधानमन्त्री कार्कीले काम गर्न नसकेको बताउँदै मेयर साम्पाङले राजीनामा मागेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘ सुशीला जी…तपाईंले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन ! राजिनामा दिनुस् ! म गर्छु […]

पुरा पढ्नुहाेस्

प्रेस काउन्सिलले मनायो ५६ औँ वार्षिकोत्सव, काउन्सिलको महत्त्व बढ्दै

काठमाडौँ, ६ असोज २०८२ । प्रेस काउन्सिलले नेपालले सोमबार ५६ औँ वार्षिकोत्सव मनाएको छ । पछिल्लो समय देशमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै यसवर्षका अन्य कार्यक्रम स्थगन गर्दै काउन्सिलले सरल तरिकाले वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो । काउन्सिलका सदस्य नकुल अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा काउन्सिलको ५० औँ वार्षिक प्रतिवेदन र अङ्ग्रेजी प्रकाशन मिडिया जर्नल सार्वजनिक गरियो […]

पुरा पढ्नुहाेस्

आज संविधान दिवस देशभर मनाइँदै, औपचारिक कार्यक्रम नहुने

काठमाण्डौ, ३ असोज २०८२ ।  आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । २०७२ सालमा संविधान जारि भएको दिनलाई आधार मानेर दिवस मनाउन लागिएको हो । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको […]

पुरा पढ्नुहाेस्

खर्च घटाउँदै सरकार: कर्मचारीको बैठक भत्ता कटौती, अनावश्यक सरकारी निकाय खारेज गर्ने

काठमाडौं, १ असोज २०८२ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले करिव २ दर्जन निर्णय गरेको छ । सिंहदरबारमा बसेको सचिव बैठकले देशको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि २१ वटा निर्णय गरेको हो । बैठकले नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय र कार्यालयमा रहेका दरबन्दीको औसत २० प्रतिशत कटौती गरी संशोधित संरचना […]

पुरा पढ्नुहाेस्

सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब दशैँअघि नै दिइने

काठमाण्डाै, २९ भदौ २०८२ । नेपाल सरकारको भुक्तानी र राजस्व सङ्कलनको प्रणाली सञ्चालनमा आएको छ । आजदेखि भुक्तानी शुरू भएको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै राजस्व सङ्कलनको काम पनि शुरू गरेर धेरैजसो भन्सार विन्दु सञ्चालनमा आएका मन्त्रालयले जनाएको छ । पूर्णक्षति भएका केही आन्तरिक राजस्व कार्यालयमा काम शुरू गर्न बाँकी छ । ‘जेन–जी’ प्रदर्शनका […]

पुरा पढ्नुहाेस्

Breaking: कलंकीको मालपोत र नापी कार्यालयमा आगजनी, प्रहरीको गाडी जलाइयो

काठमाडौं, २४ भदौ २०८२ । प्रदर्शनकारीहरुले कलंकीको मालपोत कार्यालय र नापी कार्यालयमा आगजनी गरेका छन् । जेन जीको नामबाट आन्दोलन गरिरहेका प्रदर्शनकारीहरुले मालपोत कार्यालय र नापी कार्यालयमा आगजनी गरेका हुन् । खसीबजारमा रहेको प्रहरी कार्यालयमा ढुङ्गाबुढा गर्दै गाडी जलाएका प्रदर्शनकारीहरुले कलंकीमा रहेको मालपोत र नापी कार्यालयमा समेत आगजनी गरेका छन् । प्रदर्शनकारीहरु उग्र बन्दै गएपछि […]

पुरा पढ्नुहाेस्

काठमाडौँ प्रहरीको आग्रह- छिमेकीलाई असर हुने गरि ध्वनि निकाल्ने कुनै काम नगरौं

काठमाण्डाै, १९ भदौ २०८२ । प्रहरीले काठमाण्डौ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रणका लागि छिमेकीलाई असर हुने गरि ध्वनि निकाल्ने कुनै काम नगर्न आग्रह गरेको छ । काठमाण्डाै उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सूचना निकालेर शान्त र अवरोधमुक्त छिमेकी अभियानका लागि भन्दै कम आवाज निस्कने उपाय अपनाउन आग्रह गरेको हो । हिजोदेखि शान्त तथा अवरोधमुक्त छिमकी अभियान शुरू […]

पुरा पढ्नुहाेस्

इम्बोस्ड नम्बर खारेजका लागि ५३ संस्थाको ध्यानाकर्षण, जबर्जस्ती नगर्न आग्रह

काठमाडौं, १२ भदौ २०८२  । सरकारले इम्बोस्ड नम्बर अनिवार्य प्रयोग गर्नुपर्ने  भनेपछि ५३  संस्थाले विरोध जनाएका छन्  । सरकारले हालै मात्र सवारीसाधनमा जबर्जस्ती इम्बोस्ड नम्बर अनिवार्य प्रयोग गर्नुपर्ने गरेको निर्णयका विषयमा ५३  संघसंस्थाले  विरोध जनाएका हुन्  ।  ५३  संस्थाहरूको आज बसेको संयुक्त बैठकले सरकारको ध्यानाकर्षण गराउँदै प्रेस विज्ञप्ति जारी गरेका छन् । इम्बोस्ड नम्बरमा  स-सम्मान […]

पुरा पढ्नुहाेस्