“मैले विना तलब नै विषम परिस्थितिमा दायित्व पूरा गरें: प्रधानमन्त्री कार्की

काठमाडौँ, १ चैत २०८२ । देशको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएका समयमा प्रतिनिधिसभाको चुनाव गराउने कार्यभार पूरा गर्नुभएको छ । चुनाव हुने/नहुने भन्ने संशयकाबीच गएको फागुन २१ गते शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएर मतपरिणाम सार्वजनिक भई नयाँ सरकारका गठनको तयारी शुरू भएका बेला प्रधानमन्त्री कार्कीमा एकप्रकारको सन्तोष मिलेको देखिन्छ । […]

पुरा पढ्नुहाेस्

वाणिज्य विभागले निगमसँग ग्यास आयात र बिक्रीको तथ्याङ्क माग्याे, कालोबजारी गर्नेको निगरानी हुदै

काठमाडौँ, २७ फागुन २०८२ । वाणिज्य विभागले नेपाल आयल निगमसँग ग्यास आयात र बिक्रीको तथ्याङ्क मागेको छ । विश्व बजारमा ग्यासको अभाव र मूल्यवृद्धिसँगै यसको असर नेपालमा पर्न सक्ने जोखिम बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग आयात र बिक्रीको तथ्याङ्क मागेको हो । अभावको समस्या समाधान गर्न निगमलाई मन्त्रालयस्तरमा एउटा ठोस […]

पुरा पढ्नुहाेस्

अर्थमन्त्रीद्वारा कूटनीतिक राहदानी फिर्ता

काठमाडौँ, २६ फागुन २०८२। अर्थमन्त्री रामेश्वर खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्नुभएको छ । अर्थमन्त्रीका रूपमा प्राप्त कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता गरिएको जानकारी उहाँले दिनुभएको हो । अर्थमन्त्री खनालले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानी नं. डीए ०००२७१० को प्रयोजन […]

पुरा पढ्नुहाेस्

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको सपथग्रहण

काठमाडौँ, २५ फागुन २०८२ । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको सपथग्रहण भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यहरुलाई सपथ गराउनुभएको हो । चुनावमा कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल र सुनिलबहादुर थापा निर्वाचित हुनुभएको थियो । मधेशप्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर, बागमतीबाट गीता देवकाटा र प्रेमप्रसाद दंगाल, गण्डकीबाट […]

पुरा पढ्नुहाेस्

सुशीला आमाको त्यो साहस

सुजन प्रेमी सुवेदी शान्तिको विगुल फुक्ने देश नेपाल, २०८२ सालको भदौ २३ र २४ गते एउटा रणभूमिजस्तै बन्न पुग्यो । नयाँ पुस्ता अर्थात जेनजी आन्दोलन भन्दै गरिएको उक्त आन्दोलन गर्नुको उद्देश्य सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचार अन्त्य गर्ने भन्ने थियो । भदौ २३ गते शान्तिपूर्ण भन्दै सुरु गरिएको आन्दोलन पछि देशका प्रमुख संरचना तथा […]

पुरा पढ्नुहाेस्

मतदानकै दिन बेलुकादेखि मतगणना शुरू हुने, सम्भावना कति?

काठमाडौँ, १५ फागुन २०८२ । निर्वाचन आयोगले यस पटक मतदानकै दिन बेलुकादेखि मतगणना शुरू गर्ने भएको छ । मतपेटिका सङ्कलनको समय घटाउने र मतदानकै दिन बेलुकादेखि मतगणना शुरू गर्ने  आयोगले योजना बनाएको हो । मतदाताको प्रतीक्षाको समय छोट्याउन आयोगले यस्तो रणनीति लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । निर्वाचन आयोगले मतदान सम्पन्न भएलगत्तै छिटोभन्दा छिटो […]

पुरा पढ्नुहाेस्

आगामी निर्वाचनका लागि सबै जिलाको मतपत्र छपाइ सकियो

काठमाडौँ, ५ फागुन २०८२ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । छपाइको  जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सोमबार साझसम्म सबै जिलाको मतपत्र छापेर सकेको हो । निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध […]

पुरा पढ्नुहाेस्

सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक

काठमाडौँ, ११ माघ २०८२ । सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक गरिएको छ । तीनपुस्ते विवरण सार्वजनिक भएकामा महादेव खिम्ति निर्माणसेवाका रवि सिंहसहित ५२ जना रहेका छन् । महालेखा नियन्त्रक कार्यालय, कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहल काठमाण्डौले आज सरकारी बाँकी रकम तिर्न आउने सम्बन्धी सूचना सार्वजनिक गरेको हो । विगतमा पनि […]

पुरा पढ्नुहाेस्

उर्जामन्त्री कुलमानको प्रभाव: उद्योगले तिर्न थाले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसूल बक्यौता

काठमाडौं, १ कात्तिक २०८२ । हिजोदेखि उद्योगहरूले धमाधम डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसूल बक्यौता तिर्न थालेका छन् । नेपाल विद्युत् प्राधिकरणको पटक पटकको ताकेतापछि बक्यौता बाँकी रहेका पाँच वटा उद्योगले हिजोबाट नै प्राधिकरणलार्ई विद्युत् बक्यौता रकम तिर्न थालेका हुन् । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले आज हामा आइरन एण्ड स्टिल इन्डस्ट्रिजले डेडिकेटेड ट्रङ्कलाइनको कुल बक्यौता […]

पुरा पढ्नुहाेस्

अब मालपोतमा जग्गा सम्बन्धि सेवा लिन झनै सहज

काठमाडौं, २५ असोज २०८२ । सरकारले भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएका जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रियालाई सरलीकृत गरेको छ । यसअघि देशका विभिन्न मालपोत कार्यालयले सार्वजनिक गरेको सूचनाका कारण आम नागरिकमा त्रास फैलिएपछि सरकारले थप सरलीकृत गरेको हो । आन्दोलनका क्रममा आगलागीका कारण क्षति भएका मालपोत कार्यालयलाई पत्राचार गर्दै लालपूर्जा […]

पुरा पढ्नुहाेस्