आज शुक्रबार, नवदुर्गाको दर्शन सहित आजको राशिफल हेर्नुहोस
आजको राशिफल (जिल्लाखबर डटकम) मेष Aries आम्दानी सामान्य मात्र हुनेछ । खर्च भए पनि काममा विभिन्न अवसरले पछ्याउनेछन । मेहनत गर्दा अवसर भने पाइनेछ । वृष Taurus नयाँ व्यवसाय सुरु गर्ने योग रहेको छ । सामाजिक काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रयास गर्दा भाग्यले साथ दिनेछ । मिथुन Gemini श्रमको […]
पुरा पढ्नुहाेस्