धार्मिक, साँस्कृतिक पत्रकार समाज नेपालको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा मिश्र
काठमाडौ, २८ असार २०८२ । धार्मिक, साँस्कृतिक पत्रकार समाज नेपालको प्रथम अधिवेशन सम्पन्न भएको छ । धार्मिक र आध्यात्मिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुद्वारा गठित समाजको प्रथम अधिवेशन शनिबार पशुपतिमा सम्पन्न भएको हो । पशुपतिको आनन्द धर्मशालामा आयोजित अधिवेशनबाट पूर्ण प्रसाद मिश्रको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा देशकै अग्रणी धार्मिक […]
पुरा पढ्नुहाेस्