आन्दोलनको नाममा ८४ अर्ब रुपैयाँ बराबरको क्षति, कहाँ पुग्ला देशको अर्थतन्त ?

काठमाडौँ, २६ मङ्सिर २०८२ । गएको भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनका क्रममा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति भएको तथ्यांक सार्वजनिक भएको छ । क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा ३६ अर्ब ३० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण […]

पुरा पढ्नुहाेस्

एक लाख रुपैयाँ तलव सहित मा.वि. गणित शिक्षकको माग, खानबस्नको नि:शुल्क व्यवस्था

कैलाली, २४ मङ्सिर २०८२ । एक लाख रुपैयाँ तलव सहित गणित शिक्षकको माग भएको छ । कैलालीको धनागढ़ी शिवनगरमा  रहेको चैतन्य पाठशालाले खानबस्नको व्यवस्थासहित एक लाख रुपैयाँ तलब दिने भन्दै एकजना गणित शिक्षकको आवेदन मागेको हो । पाठशालाले एक सूचना जारी गर्दै माध्यमिक तह पढाउने दक्ष गणित शिक्षकका लागि दरखास्त माग गरेको सुचनामा उल्लेख छ […]

पुरा पढ्नुहाेस्

निर्वाचन आयोगमा १४३ दल दर्ता, चुनावमा १ सय १४ वटा दलले भाग लिने

काठमाडौँ, २२ मंसिर २०८२ । निर्वाचन आयोगमा १ सय ४३ दल दर्ता भएपनि  आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा १ सय १४ वटा दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार १ सय १४ दलले भाग लिने भएका हुन् । १ सय २० वटा राजनीतिक दलले चुनावमा भाग लिन निवेदन […]

पुरा पढ्नुहाेस्

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै, यस्तो छ योमरी पुन्हीको विशेषता

काठमाडौँ, १८ मंसिर २०८२ । मंसिर शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने र त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने […]

पुरा पढ्नुहाेस्

६ लाखभन्दा धेरैलाई गरिब परिचयपत्र वितरण, अझै २ लाख वितरण हुने

काठमाडौँ, ८ मङ्सिर २०८२ । सरकारले ४९ जिल्लाका ६ लाख १५ हजार १ सय ६१ जनालाई गरिब परिचयपत्र वितरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पालिकासँग समन्वय गरी अति गरिबलाई रातो, मध्यम गरिबलाई पहेँलो र सामान्य गरिबलाई नीलो कार्ड वितरण गरेको हो । बाँकी १५ जिल्लामा पहिचान भएका २ लाख गरिबका […]

पुरा पढ्नुहाेस्

सिजनमा पनि तरकारी महँगो, कालिमाटीको दरभाउ यस्तो छ

काठमाडौँ, ३ मङ्सिर २०८२  । बजारमा तरकारीको भाउ तुलनात्मक रुपमा बढेको छ । सिजन सुरु भएपनि हरियो तरकारीको भाउ बढेको हो । कालिमाटी फलफुल तथा तरकारी बजारमा अहिले तरकारी महँगो छ । खुद्रामा कतिपयले यहाको भाउभन्दा दोब्बर लिने गरेका छन् । हेर्नुहोस् कालिमाटी तरकारी बजारमा आजको मूल्य यस्तो छ । कृषि उपज ईकाइ न्यूनतम अधिकतम […]

पुरा पढ्नुहाेस्

गीता जयन्तीको अवसरमा काठमाडौंमा श्लोक वाचन प्रतियोगिता हुने

काठमाडौं, २ मंसिर २०८२ । गीता जयन्तीको अवसर पारेर काठमाडौँमा श्लोक वाचन प्रतियोगिता हुने भएको छ । ज्ञान संस्कार इन्टरनेसनल बोर्डिङ स्कुल, सामाखुसीमा गीता जयन्ती–२०८२ को अवसरमा श्रीमद् भागवद् गीता श्लोक वाचन प्रतियोगिता हुने भएको हो । आधुनिकता, प्रविधिको तीव्र विकास र द्रुतगतिमा बदलिँदो जीवनशैलीबीच मौलिक संस्कार–संस्कृति जगेर्नाको आवश्यकता भएकाले श्लोक वाचन प्रतियोगिता गर्न लागिएको […]

पुरा पढ्नुहाेस्

एनपीएलमा कर्णाली र चितवन खेल्दै, दिउँसो विराटनगर र पोखराको खेल हुने

काठमाडौँ, २ मङ्सिर २०८२  दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) मा दिउँसो ४ बजे विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स खेल्दैछन् । कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा  विराटनगर र पोखरा खेल्न लागेको हो  । एनपीएलमा यसअघि यी दुई टोलीबीच पहिलो संस्करणमा एक पटक भेट भएकोमा पोखरा सुपर ओभरमा विजयी भएको थियो । आजै भएको पहिलो खेलमा कर्णाली […]

पुरा पढ्नुहाेस्

मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान, अब काठमाडौंमा नियमित पानी आउने

काठमाडौं, २६ कात्तिक २०८२  । मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा हिजो अबेर भएको सहमतिअनुसार आयोजनाको पानी काठमाण्डौ पठाउने विषयसँग जोडिएको समस्या समाधान भएको हो । सहमतिअनुसार, आयोजना प्रभावित क्षेत्रमा रहेका पालिका, स्थानीय सामाजिक उत्थान कार्यक्रम समितिहरु, बाढीपीडित सङ्घर्ष समितिलगायत विभिन्न सरोकारवाला पक्षबाट समय समयमा राखिएका मागलाई […]

पुरा पढ्नुहाेस्

जैमिनी २ का पूर्व वडाध्यक्षको इमानदारिता: बैंकमा अञ्जान पैसा आएकाले फिर्ता लान आग्रह

बागलुङ, २५ कात्तिक २०८२ । बागलुङको जैमिनी नगरपालिका वडा नं २ का पूर्व वडाध्यक्षले आफ्‌नो खातामा अपरिचित पैसा आएकाले फिर्ता लैजान आग्रह गर्नुभएको छ । उहाँले सोमबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै ११ हजार रुपैयाँ अपरिचित व्यक्तिको नामबाट आएकाले भौचर पठाएर फिर्ता लान आग्रह गर्नुभएको हो । उहाँको ग्लोबल आइएमई बैंकको खातामा केशव नामबाट ११ […]

पुरा पढ्नुहाेस्