‘जेन जी’ आन्दोलनमा परि १३ जनाको ज्यान गयो
काठमाडौँ, २३ भदौ २०८२ । ‘जेन जी’ आन्दोलनमा परि १३ जनाको ज्यान गएको छ । आन्दोलनमा घाइते भै काठमाडौँको विभिन्न अस्पतालमा उपचार गराइरहेकाहरुमध्ये हालसम्म १३ जनाको ज्यान गएको हो । काठमाडौंको एभरेस्ट अस्पतालमा तीन, सिभिल अस्पतालमा दुई, ट्रमा अस्पतालमा ६ जना, टिचिङ अस्पतालमा एक जना र केएमसी अस्पतालमा एक जनाको मृत्यु भएको बताइएको छ । […]
पुरा पढ्नुहाेस्