फेवा तालमा जाल हान्दा बन्दुक र गोली भेटियो
कास्की(पोखरा), १ फागुन २०८२ । पोखराको फेवा तालमा जाल हान्दा बन्दुक र गोली भेटिएको छ । पोखरा खपौदी बस्ने ४२ वर्षीय कुमार जलारीले माछा मार्न फेवा तालमा जाल हान्दा एसएलआर बन्दुक र १८ राउण्ड गोली फेला परेको हो । जाल हान्ने क्रममा भेटिएको उक्त हतियार र गोली प्रहरीले बरामद गरेको प्रहरीले जानेको छ । जाल […]
पुरा पढ्नुहाेस्