बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ, अनुसन्धान हुँदै

काठमाडौं, २४ वैशाख २०८३ । बलात्कार आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् । जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएकाे छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पातारासी–५ कै लासी बजारबाट उनलाई पक्राउ गरिएको थियाे ।

पुरा पढ्नुहाेस्

गर्भपतन गराउँदा गर्भवतीकाे मृत्यु भएपछि डाक्टर प्रहरी नियन्त्रणमा

बुटवल, ९ वैशाख २०८३ । गर्भपतनका क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको ज्यान गएको घटनामा जोडिएका बुटवलका दुई चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खत्री नर्सिङ होमका सञ्चालक समेत रहेका डा. डीबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा. सतिष रुपाखेतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मृतकका पति प्रकाश पाण्डेले गिताको मृत्युमा आर्थिक लाभको […]

पुरा पढ्नुहाेस्

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, २५ चैत २०८२। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हाे । अदालतले पक्राउ अनुमति दिइसकेको भएपनि देउवा दम्पती नेपालमा नभएकाले पक्राउ गर्न नसकिएको गृह […]

पुरा पढ्नुहाेस्

फेवाताल जग्गा प्रकरणमा गृहमन्त्री गुरुङ आफैँ पीडित भएको भन्दै अदालत जाने

काठमाडौ, २३ चैत २०८२ । गृहमन्त्री सुधन गुरुङले फेवातालको जग्गामा आफू नै ठगिएको दाबी सहित न्यायका लागि अदालत जाने बताएका छन् । फेवातालको किनारमा ’एड्भेन्चर स्पोर्ट्स नेपाल’ सुरु गर्नका लागि मन्त्री गुरुङ सहित तीन जनाले जग्गा लिजमा लिएका थिए । उक्त जग्गा फेवातालको मापदण्ड बाहिर रहेको भनेर आफूलाई झुक्याएर लिजमा दिइएको उनले बताएका छन् । […]

पुरा पढ्नुहाेस्

ग्यास सिलिन्डर लुकाउने बिक्रेतालाई ५० हजार रुपैयाँ जरिवाना तिराइयो

कास्की, १ चैत २०८२ । जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने एलपी ग्यास सिलिन्डर लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास गरेको आरोपमा एक बिक्रेतालाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । बजार अनुगमनका क्रममा पोखरा महानगरपालिका–६ जरेवरमा रहेको डिलर भण्डारी ट्रेडर्सले ४८ थान भरिएका ग्यास सिलिन्डर लुकाएर राखेको र एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सार्दै […]

पुरा पढ्नुहाेस्

सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेको मुद्दा पूर्ण सुनुवाइमा पठायो, अब के होला?

काठमाडौं, २७ फागुन २०८२। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दुई अभियोगपत्र संशोधनका लागि महान्यायाधिवक्ताले गरेको निर्णय विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले चैत १ गते पेसी तोक्न आदेश गरेको हो । महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाण्डौ, […]

पुरा पढ्नुहाेस्

वाणिज्य विभागले निगमसँग ग्यास आयात र बिक्रीको तथ्याङ्क माग्याे, कालोबजारी गर्नेको निगरानी हुदै

काठमाडौँ, २७ फागुन २०८२ । वाणिज्य विभागले नेपाल आयल निगमसँग ग्यास आयात र बिक्रीको तथ्याङ्क मागेको छ । विश्व बजारमा ग्यासको अभाव र मूल्यवृद्धिसँगै यसको असर नेपालमा पर्न सक्ने जोखिम बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग आयात र बिक्रीको तथ्याङ्क मागेको हो । अभावको समस्या समाधान गर्न निगमलाई मन्त्रालयस्तरमा एउटा ठोस […]

पुरा पढ्नुहाेस्

रुकुम पश्चिममा दुई किशोरीको शव फेला, एक किशोरी बेपत्ता

रुकुम पश्चिम, २६ फागुन २०८२ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदीमा आज दुई किशोरीको शव फेला परेको छ । उनीहरुसँगै गएकी एक किशोरी भने बेपत्ता भएकी छन् । बेपत्ता किशोरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँफिकोट गाउँपालिका–३ गरालागोठकी १४ वर्षीया उर्मिला ओली र त्यही ठाउँकी १२ वर्षीया कल्पना ओलीको […]

पुरा पढ्नुहाेस्

फागुन १५ गते भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौँ, १० फागुन २०८२ । सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई निर्देशन दिएको छ । सरकारले गएको भदौ २३ र २४ गते भएको  जेनजी  प्रदर्शनका क्रममा घाइते भएकाहरूको सूचीकरणका लागि यही १५ गतेभित्र नामावली पठाउन अस्पतालहरूलाई निर्देशन दिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकालेर यही १५ […]

पुरा पढ्नुहाेस्

फेवा तालमा जाल हान्दा बन्दुक र गोली भेटियो

कास्की(पोखरा), १ फागुन २०८२ । पोखराको फेवा तालमा जाल हान्दा बन्दुक र गोली भेटिएको छ । पोखरा खपौदी बस्ने ४२ वर्षीय कुमार जलारीले माछा मार्न फेवा तालमा जाल हान्दा एसएलआर बन्दुक र १८ राउण्ड गोली फेला परेको हो । जाल हान्ने क्रममा भेटिएको उक्त हतियार र गोली  प्रहरीले बरामद गरेको  प्रहरीले जानेको छ ।  जाल […]

पुरा पढ्नुहाेस्