भाेटेकाेशी बाढीकाे वितण्डाः ३३ देशका नागरिक सम्पर्कविहीन

काठमाडाैं, ११ भदाै २०८३ । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि ३३ देशका नागरिक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले बिहीबार दिउँसो १२ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार ३३ देशका नागरिक वेपत्ता भएका हुन् । बेपत्ता हुनेमा ५ सय १७ जना विदेशी नागरिक छन् जसमा सबैभन्दा धेरै भारतीय छन्। बोर्डको प्रारम्भिक विवरणअनुसार भारतका […]

पुरा पढ्नुहाेस्

ईयू आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग प्रधानमन्त्रीकाे छलफल

काठमाडाैं, १२ जेठ २०८३ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले युरोपेली सङ्घ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग छलफल गर्नुभएको छ । सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शाहले सामूहिक छलफल गर्नुभएको हो । छलफल नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि गएको […]

पुरा पढ्नुहाेस्

कोइलाखानीमा विस्फोट हुँदा ९० जनाको ज्यान गयो

काठमाडाैं, ९ जेठ २०८३ ।  चीनको कोइलाखानीमा विस्फोट हुँदा ९० जनाको ज्यान गएकाे छ । उत्तरी चीनको सान्छी प्रान्तस्थित चाङझी सहरको लिउसेन्यू कोइला खानीमा बिस्फोट हुँदा ९० जनाको ज्यान गएकाे हाे । खानीमा विस्फोट हुँदा २ सय ४७ जना कामदार काम गरिरहेका चाइना डेलीले समाचार लेखेकाे छ । प्रहरीले खानी सञ्चालक कम्पनीका जिम्मेवार व्यक्तिहरूलाई पक्राउ […]

पुरा पढ्नुहाेस्

लिग कप खेलमा आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी विजेता वन्यो

काठमाडौँ, ९ चैत २०८२ । आर्सनललाई हराउँदै म्यानचेस्टर सिटीले लिग कप (काराबाओ कप) को उपाधि जितेको छ । वेम्बलीमा हिजो भएको फाइनलमा सिटीले आर्सनललाई २–० गोलले हराएर उपाधि जितेको हो । सिटीका निको ओ राइलीले दुई गोल गरे । योसँगै सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले ५ पटक लिग कप जितेर कीर्तिमान बनाएका छन् । ग्वार्डिओलाले प्रशिक्षकका […]

पुरा पढ्नुहाेस्

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

काठमाडौँ, २६ फागुन २०८२ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ । ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलर पुगेको हो । अमेरिकामा कारोबार हुने तेलसमेत करिब ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० अमेरिकी डलर पुगेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुने […]

पुरा पढ्नुहाेस्

हेलिकप्टर दुर्घटना हुँदा बालबालिकासहित १५ जनाको ज्यान गयो

काठमाडौँ, १२ फागुन २०८२ । पेरुमा बाढीको समयमा उद्धारका क्रममा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । मुसलधारे वर्षा र बाढीबाट प्रभावित अरेक्विपा क्षेत्रमा उडान भर्ने क्रममा रेडियो सम्पर्क विच्छेद हुँदा हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनामा ११ यात्रु र चालक दलका चार सदस्यको ज्यान गएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमध्ये […]

पुरा पढ्नुहाेस्

विश्वको धनी एलन मस्कको अर्को नयाँ रेकर्ड: ६ खर्ब डलर बराबरको सम्पत्ति हुने पहिलो व्यक्ति बने

काठमाडौँ, २ पुस २०८२ । अमेरिकी अर्बपति एलन मस्कले सम्पतिमा फेरी अर्को नयाँ रेकर्ड कायम गर्नुभएको छ । विश्वको धनि मस्क  ६ खर्ब अमेरिकी डलर बराबरको सम्पत्ति हुने विश्वको पहिलो व्यक्ति भएर नयाँ रेकर्ड बनाउनुभएको हो । अमेरिकी पत्रिका फोर्ब्सका अनुसार सोमवार मस्कको कुल सम्पत्ति ६ खर्ब डलर नाघेको र अहिले झन्डै ६ खर्ब ७७ […]

पुरा पढ्नुहाेस्

विपिन जोशीको मृत्युु भएको पुष्टि, जिवित फर्किने आशा पुरा भएन

काठमाडौं, २७ असोज २०८२। हमासले नेपालका विपिन जोशीको मृत्‍यु भएको पुष्टि गरेको छ । दूतावास र परिवारलाई जिवित रहेको प्रमाण नभएको जनाएको हमासले जोशीको मृत्यु भएको पुष्टि गरेको हो । हमासको सैन्य शाखाले अहिले चार जना बन्धकहरूको नाम सार्वजनिक गरेको बीबीसीले उल्लेख गरेको छ । जोशीसहित चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने तयारी छ । […]

पुरा पढ्नुहाेस्

अबदेखि अमेरिकी ‘डीभी’ भर्न एक डलर तिर्नुपर्ने, यस्तो छ नयाँ नियम

काठमाडौ, ११ असोज २०८२ । अमेरिकाले ईलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई–डीभी) आवेदन दर्ताका लागि एक डलर शुल्क तोकेको छ । यस अघि कुनै शुल्क नलाग्ने गरेकोमा अब आवेदन फारमसँगै एक डलर शुल्क तिर्नुपर्ने नियम बनाइएको हो । अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले दिएको जानकारी अनुसार यो नयाँ नियम यही वर्षको अक्टोबरमा खुल्ने आवेदनदेखि लागू हुनेछ […]

पुरा पढ्नुहाेस्

ठूलो वर्षापछि आकस्मिक बाढी : २४ जनाको ज्यान गयो

पाकिस्तान, ७ भदौ २०८२ । पाकिस्तानमा बाढीका कारण २४ जनाको ज्यान गएको छ । त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार मनसुनी वर्षाका कारण कम्तीमा २४ जनाको ज्यान गएको र पाँच जना घाइते भएका छन् । उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सबैभन्दा धेरै १४ बालबालिकासहित २१ जनाको ज्यान गएको विपद् अधिकारीलाई उद्धित गरी चिनियाँ समाचार […]

पुरा पढ्नुहाेस्