तराई क्षेत्रमा हिउँदे धान रापाईको चटारो, अधिकांश ठाउँमा रोपाईँ सकियो

सुजन प्रेमी सुवेदी चितवन, ६ चैत २०८२ । चितवन सहित तराई मधेश क्षेत्रमा हिउँदे धान रोप्ने चटारो छ । अधिकांश स्थानमा धान रोपाईँ अन्तीम चरणमा पुगेको छ भने केहि स्थानमा मूख्य सिजन चलिरहेको छ । असारमा रोपिएको धान काटेर तोरी छरेको र तोरी भित्र्याएपछि धान रोपाईँ सुरु भएको किसानहरु बताउँछन् । तराई क्षेत्रमा मूख्यतः तीन […]

पुरा पढ्नुहाेस्

आउँदाे तीन दिन देशका विभिन्न भागमा ठूलाे वर्षा, हिमपात र तीव्र गतिकाे हावाहुरीको सम्भावना

काठमाडौँ, ५ चैत २०८२ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आउँदाे तीन दिन देशका विभिन्न भागमा ठूलाे वर्षा, हिमपात र तीव्र गतिकाे हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेकाे मौसम पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले भाेलि शुक्रवारदेखि मौसममा उल्लेख्य परिवर्तन […]

पुरा पढ्नुहाेस्

बागलुङको ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ, ३ चैत २०८२ । बागलुङको ढोरपाटनमा फैलिएको दादुराको सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । ढोरपाटन नगरपालिकाका सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । पालिकाको नौवटै वडामा स्वास्थ्यकर्मी परिचालन गरी १० देखि १९ वर्ष उमेर समूहका पाँच हजार ६ सय ५६ जनालाई खोप लगाएको गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङले जनाएको छ । […]

पुरा पढ्नुहाेस्

नेपालमा अनौठो घटना: एक व्यक्ति मोटरसाइकलको ट्यांकी बोकेर पेट्रोल भर्न आए

अर्घाखाँची, २ चैत २०८२ । एक व्यक्ति मोटरसाइकलको ट्यांकी बोकेर पेट्रोल भर्न आएका छन् । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सोमबार एक युवक आफ्नो मोटरसाइकलको ट्यांकी नै हातमा बोकेर पेट्रोल भर्न आएका हुन् । सन्धिखर्क–१ शान्ति बगैँचा नजिक रहेको भुसाल पेट्रोल पम्पमा एक युवकले बाइक होइन, बाइकको ट्यांकी मात्र लिएर पेट्रोल हाल्न आएका थिए । पम्पका कर्मचारीले […]

पुरा पढ्नुहाेस्

पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढ्यो, यस्तो छ मूल्यसूची

काठमाडौँ, २ चैत २०८२ । पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेको छ । आजदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँ बढाइएको हो । अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण भाउ बढाउनु परेको नेपाल आयल निगमले जनाएको छ । भारतले पेट्रोलमा ३१ रुपैयाँ, डिजेल र मट्टीतेलमा ५४ […]

पुरा पढ्नुहाेस्

ग्यास सिलिन्डर लुकाउने बिक्रेतालाई ५० हजार रुपैयाँ जरिवाना तिराइयो

कास्की, १ चैत २०८२ । जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने एलपी ग्यास सिलिन्डर लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास गरेको आरोपमा एक बिक्रेतालाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । बजार अनुगमनका क्रममा पोखरा महानगरपालिका–६ जरेवरमा रहेको डिलर भण्डारी ट्रेडर्सले ४८ थान भरिएका ग्यास सिलिन्डर लुकाएर राखेको र एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सार्दै […]

पुरा पढ्नुहाेस्

आज पनि काठमाडौंको वायु प्रदूषण अस्वस्थको तहमा पुग्यो, सचेत रहन आग्रह

काठमाडौं, २८ फागुन २०८२  । आज पनि काठमाडौंको वायु प्रदूषण अस्वस्थको तहमा पुगेको छ । केहि दिनदेखि यहाको वायु प्रदुषण खतराको सीमामा पुगेको हो । काठमाडौंमा वायुको गुणस्तरमा अझै राम्रोसँग सुधार हुनसकेको छैन । पछिल्ला दिनमा निकै खराब स्थितिमा पुगेको वायु प्रदूषण आज पनि निकै अस्वस्थको तहमै छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका […]

पुरा पढ्नुहाेस्

वाणिज्य विभागले निगमसँग ग्यास आयात र बिक्रीको तथ्याङ्क माग्याे, कालोबजारी गर्नेको निगरानी हुदै

काठमाडौँ, २७ फागुन २०८२ । वाणिज्य विभागले नेपाल आयल निगमसँग ग्यास आयात र बिक्रीको तथ्याङ्क मागेको छ । विश्व बजारमा ग्यासको अभाव र मूल्यवृद्धिसँगै यसको असर नेपालमा पर्न सक्ने जोखिम बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग आयात र बिक्रीको तथ्याङ्क मागेको हो । अभावको समस्या समाधान गर्न निगमलाई मन्त्रालयस्तरमा एउटा ठोस […]

पुरा पढ्नुहाेस्

नेपालको आध्यात्मिकता चीनमा गुञ्जाउँदै अमर गुरु

काठमाडौं, २६ मंसिर २०८२ । बेइजिङस्थित चीनका लागि नेपाली दूतावासले नेपालमा आध्यात्मिक पर्यटन सम्बन्धमा एक कार्यक्रम गरेको छ । गएको मंगलबार बेइजिङमा दूतावास कर्मचारीसहित ७० जना चिनियाँहरूको सहभागितामा आध्यात्मिक पर्यटन सम्बन्धी कार्यक्रम सम्पन्न भएको हो । विश्व स्वास्थ्य संगठनको साधारणसभाले सन् २०२४ डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रूपमा घोषणा गरेको अवसर पारेर कार्यक्रम आयोजना […]

पुरा पढ्नुहाेस्

नवजात शिशुको २८ दिनभित्र आँखाको परीक्षण गर्न डाक्टरको सुझाव, कारण यस्तो छ

काठमाडौं, २१ कात्तिक २०८२ । निर्धारित समयअघि नै जन्मिएका नवजात शिशुको २८ दिनभित्र आँखाको जाँच अनिवार्य गर्न डाक्टरले सुझाव दिएका छन् । समयअघि नै जन्मिएका नवजात शिशुको हकमा ‘रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी’ (आरओपी) जस्ता आँखाको रोगको जोखिम उच्च हुने भन्दै डाक्टरहरुले परीक्षण अनिवार्य गर्न सुझाव दिएका हुन् । तिलगङ्गा आँखा प्रतिष्ठानमा हिजो गरेको अन्तरक्रियामा आँखा रोग […]

पुरा पढ्नुहाेस्