हेलिकप्टर दुर्घटना हुँदा बालबालिकासहित १५ जनाको ज्यान गयो

काठमाडौँ, १२ फागुन २०८२ । पेरुमा बाढीको समयमा उद्धारका क्रममा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । मुसलधारे वर्षा र बाढीबाट प्रभावित अरेक्विपा क्षेत्रमा उडान भर्ने क्रममा रेडियो सम्पर्क विच्छेद हुँदा हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनामा ११ यात्रु र चालक दलका चार सदस्यको ज्यान गएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमध्ये […]

पुरा पढ्नुहाेस्

टी–२० विश्वकपमा वेस्ट इन्डिजले जिम्बावेलाई १ सय ७ रनले हरायो

काठमाडौँ, १२ फागुन २०८२ । आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा वेस्ट इन्डिजले जिम्बावेलाई १ सय ७ रनले हराएको छ । भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा हिजो वेस्ट इन्डिजले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको जिम्बावेले १७ ओभर ४ बलमा १ सय ४७ रन बनाउँदा सबै विकेट गुमायो । जिम्बावेका ब्राड इभान्सले ४३ रन […]

पुरा पढ्नुहाेस्

पोखराबाट काठमाडौं आउदै गरेको बस त्रिशूलीमा खस्यो, १७ जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ, ११ फागुन २०८२ । पोखराबाट काठमाडौं आउदै गरेको बस त्रिशूलीमा खस्दा १७ जनाको ज्यान गएको छ । ग २ ख १४२१ नम्बरको बस गएराति धादिङको बेनिघाटरोराङको चरौंदी नजिकै त्रिशूली नदी किनारमा खसेको हो । दुर्घटनामा परेर २४ जना घाइते भएको प्रहरीले जनाएको छ। उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम […]

पुरा पढ्नुहाेस्

फागुन १५ गते भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौँ, १० फागुन २०८२ । सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई निर्देशन दिएको छ । सरकारले गएको भदौ २३ र २४ गते भएको  जेनजी  प्रदर्शनका क्रममा घाइते भएकाहरूको सूचीकरणका लागि यही १५ गतेभित्र नामावली पठाउन अस्पतालहरूलाई निर्देशन दिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकालेर यही १५ […]

पुरा पढ्नुहाेस्

आजको मौसम: वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १० फागुन २०८२ । आज केहि ठाउमा वर्षा र हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा छिटपुट वर्षा र हिमपातको सम्भावना रहेको हो । कोशी, गण्डकी र बागमतीका उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव […]

पुरा पढ्नुहाेस्

निर्वाचन आयोगलाई नै अटेर गर्दै अधिकांश उम्मेद्वारहरु: बैंक खाता खोल्नै मान्दैनन्, नियम मान्न किन समस्या?

काठमाडौँ, ८ फागुन २०८२ । प्रतिनिधिसभा सदस्य उम्मेद्वारहरुले निर्वाचन आयोगलाई नै अटेर गरेको पाइएको छ । आयोगले आर्थिक पारदर्शिताका लागि छुटै बैंक खाता खोल्न भनेपनि उनीहरुले नखोलेको पाइएको हो । निर्वाचन आयोगले बैंक खाता खोल्ने कामका ढिलाइ नगर्न दल र उम्मेदवारलाई ताकेता गरेको छ । आयोगले चुनावकाे प्रचारप्रसारसम्बन्धी सबै खर्च नयाँ खातामार्फत हुनुपर्ने भएकाले बाँकी […]

पुरा पढ्नुहाेस्

काठमाडौ विश्वकै प्रदूषित शहरको सूचीमा चौथो नम्बरमा

काठमाडौँ, ८ फागुन २०८२ । काठमाडौँ विश्वकै प्रदूषित शहरको सूचीमा शीर्ष ४ नम्बरमा परेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एअर क्वालिटी इन्डेक्स’ (एक्यूआई) का अनुसार काठमाण्डौको एक्यूआई १ सय ८१ मापन गरिएको छ, यो वायुको गुणस्तर अस्वस्थ हो । शून्यदेखि ५० एक्यूआईसम्मको हावाको गुणस्तरलाई राम्रो मानिन्छ । त्यस्तै, ५१ देखि १ सय एक्यूआईसम्मको हावाको […]

पुरा पढ्नुहाेस्

मालढुङ्गा–बेनी सडक स्तरोन्नति सम्पन्न

म्याग्दी, ८ फागुन २०८२ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति सम्पन्न भएको छ । कालीगण्डकी करिडोर योजनाअन्तर्गत १३ किलोमिटर सडक दुई लेनको ११ मिटर फराकिलो गरी अक्सफाल्ट प्रविधिबाट कालोपत्र गरिएको हो । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार, सडकको ढलान र कालोपत्र ९ सय ६० मिटर बाहेक सबै खण्डमा सकिएको छ । […]

पुरा पढ्नुहाेस्

प्रविधिको दुरुपयोग नगर्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ, ६ फागुन २०८२ । निर्वाचन आयोगले प्रविधिको दुरुपयोग नगर्न आग्रह गरेको छ । आयोगले चुनावी गतिविधि गर्दा हुनसक्ने प्रविधिको दुरुपयोगलाई मध्यनजर गर्दै यस्तो आग्रह गरेको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रयोग गरी सृजना गरिएका कतिपय सामग्री सामाजिक सञ्जालमा नराख्न र चुनावलाई मर्यादित बनाउन आग्रह गर्नुभयो । प्रविधिको […]

पुरा पढ्नुहाेस्

आगामी निर्वाचनका लागि सबै जिलाको मतपत्र छपाइ सकियो

काठमाडौँ, ५ फागुन २०८२ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । छपाइको  जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सोमबार साझसम्म सबै जिलाको मतपत्र छापेर सकेको हो । निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध […]

पुरा पढ्नुहाेस्