काठमाडौँ उपत्यकामा रास्वपाको क्लिनस्विप, १५ निर्वाचन क्षेत्रमै बज्यो घन्टी
काठमाडौँ, २४ फागुन २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ उपत्यकामा क्लिनस्विप गरेको छ । काठमाडौँका १० सहित ललितपुरका ३ र भक्तपुरका २ गरी १५ क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका हुन् । पछिल्लो नतिजाअनुसार ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल ३९ हजार ४ सय ९१ मतसहित विजयी हुनुभयो […]
पुरा पढ्नुहाेस्