कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, समय तालिका हेर्नुहोस्

काठमाडौँ, ५ फागुन २०८२ । कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार कक्षा १२ को परीक्षा आउँदो बैशाख १४ गतेदेखि शुरु हुने भएको छ । बैशाख १४ गते सोमबारदेखि शुरु हुने परीक्षा २७ गते आइतबारसम्म चल्नेछ । परीक्षा बिहान ८ बजेदेखि ११ […]

पुरा पढ्नुहाेस्

महाशिवरात्रिका लागि पशुपतिमा आएका साधुसन्तलाई आज बिदा गरिँदै

काठमाडौँ, ५   फागुन २०८२  । महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई आज दान दक्षिणासहित बिदा गरिँदैछ । फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले फाल्गुन कृष्ण औँसीका दिन आज बिदाइ गर्ने परम्परा छ । १८३१ सालमा जङ्गबहादुरका जेठा छोरा जगतजङ्गले जगनन्द प्रकाशेश्वर गुठी स्थापना गरेदेखि यो परम्परा […]

पुरा पढ्नुहाेस्

रामेश्वरधाम मन्दीर सिन्धुलीमा श्रीमद्भागवत कथा प्रवचन सुरु, पूर्वसन्ध्यामा कलश यात्रा सम्पन्न

सिन्धुली,४ फागुन २०८२ । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीको रातमाटामा अवस्थित रामेश्वरधाम परिसरमा आइतबार महाशिवरात्रीका पावन शुभदिनबाट आयोजना भएको श्रीमद्भागवत पुर्वाङ्गको पूर्वसन्यामा शान्ति कलश यात्रा सम्पन्न गरिएको छ । पञ्चेबाजा सहित पण्डीत,पुरोहित,सन्त महन्थको अगुवाईमा रामेश्वरधामको प्रांगणबाट शुभारम्भ गरिएको शान्तिकलश यात्रामा श्रद्धालु भक्तजनहरुको बृहत सहभागिता रहको थियो । कलशयात्राले सिन्धुलीमाडी बजारका अतिरिक्त कालीमाई लगायत विभिन्न मठ÷मन्दीर,चोक÷चौताराहरुको परिक्रमा […]

पुरा पढ्नुहाेस्

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, यस्तो छ मूल्यसूचि

काठमाडौँ, ४ फागुन २०८२  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुनेगरी  पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो । पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरमा ३ रूपैयाँ बढेको नेपाल आयल निगमले जनाएको छ । खाना पकाउने ग्यास र हवाइ इन्धनको भाउ भने यथावत […]

पुरा पढ्नुहाेस्

भोलिदेखि दलहरुले चुनाव प्रचार गर्न पाउने, यस्तो छ निर्वाचन आयोगको निर्देशन

काठमाडौँ, ३ फागुन २०८२ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि राजनीतिक दलहरूलाई निर्देशन जारी गरेको छ । दलहरूले प्रचारप्रसार गर्न पाउने दिन शुरू हुनुअघि प्रेस विज्ञप्ति निकालेर आयोगले चुनावी प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने ६४ बुँदे निर्देशन सार्वजनिक गरेको हो । निर्देशनअनुसार राजनीतिक दल तथा उम्मेदवारहरूले भोलिदेखि १८ गतेसम्म जुलुस, आमसभा र घरदैलो कार्यक्रम गर्न […]

पुरा पढ्नुहाेस्

तम्घास-बुर्तिबाङ १३२ केभी प्रसारण लाइनको आज परीक्षण गरिंदै, टावर वरिपरि नजान आग्रह

बागलुङ, ३ फागुन २०८२ । नेपाल विद्युत प्राधिकरणले तम्घासदेखि बुर्तिबाङसम्म निर्माण सम्पन्न १३२ केभी डबल सर्किट प्रसारण लाइन आजदेखि परीक्षणसहित सञ्चालनमा ल्याउने भएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका–७ उनाएचौरस्थित तम्घास सवस्टेशनदेखि बागलुङको ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित बुर्तिबाङ सवस्टेशनसम्मको प्रसारण लाइनमा १३२ हजार भोल्ट क्षमताको विद्युत प्रवाह गरिने प्राधिकरणले जनाएको छ । उच्च भोल्टेजका कारण हुन सक्ने […]

पुरा पढ्नुहाेस्

मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु

रौतहट, ३ फागुन २०८२ । रौतहटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्गाभगवती गाउँपालिका वडा नं. ४ स्थित गौर–गंगापिपरा सडकखण्ड अन्तर्गत झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु भएको हो । बिहान करिब साढे पाँच बजेको समयमा गंगापिपराबाट गौरतर्फ गुडिरहेको भारतीय बिआर३०यु१३७१ नम्बरको मोटरसाइकल सडकबाट करिब ५० मिटर […]

पुरा पढ्नुहाेस्

आज महाशिवरात्रि: पशुपतिनाथका चार वटै ढोका खुला, बहुमुल्य सामान नल्याउन अनुरोध

काठमाडौँ, ३ फागुन २०८२ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथका चार वटै ढोका खुला गरिएको छ । दर्शनार्थीको सहजताका लागि आज बिहान २ बजेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिएको हो । दर्शनलाई सहज बनाउन चारवटा लाइन व्यवस्थापनका साथै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विशिष्ट अतिथिका लागि छुट्टै व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति […]

पुरा पढ्नुहाेस्

फेवा तालमा जाल हान्दा बन्दुक र गोली भेटियो

कास्की(पोखरा), १ फागुन २०८२ । पोखराको फेवा तालमा जाल हान्दा बन्दुक र गोली भेटिएको छ । पोखरा खपौदी बस्ने ४२ वर्षीय कुमार जलारीले माछा मार्न फेवा तालमा जाल हान्दा एसएलआर बन्दुक र १८ राउण्ड गोली फेला परेको हो । जाल हान्ने क्रममा भेटिएको उक्त हतियार र गोली  प्रहरीले बरामद गरेको  प्रहरीले जानेको छ ।  जाल […]

पुरा पढ्नुहाेस्

गुडिरहेकाे बसमा आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट

कपिलवस्तु, १ फागुन २०८२ । गुडिरहेकाे बसमा आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट भएको छ । काठमाडौँबाट सुर्खेत जाँदै गरेको ना.७.ख ६०४८ नम्बरको बस तौलिहवा भैरहवा सडक खण्ड अन्तर्गत कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६, टिटिहिरियामा विहिवार आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट भएको हो । स्थानीयवासी प्रहरी र कपिलवस्तु नगरपालिकाबाट गएको दमकलले आगो निभाउन प्रयास गरे पनि बस आधा […]

पुरा पढ्नुहाेस्