बागलुङमा स्कुल भ्यान दुर्घटना हुदा २४ जना घाइते
बागलुङ, २९ माघ २०८२ । बागलुङमा स्कुल भ्यान दुर्घटना हुदा २४ जना घाइते भएका छन् । विहिवार एभरेष्ट एकेडेमी स्कुल रामरेखाको ग ३ च ८६२१ नम्बरको स्कुल भ्यान दुर्घटना भएको हो । विद्यार्थी बोकेर रातमाटा जाँदै गर्दा बागलुङ नगरपालिकामा दुर्घटना भएको प्रहरी उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो । घाइते २४ जनामध्ये ४ जनाको अवस्था गम्भिर […]
पुरा पढ्नुहाेस्