पेट्रोलियम पदार्थको मूल्य समायोजन:- केहीको बढ्यो,केहीको घट्यो

काठमाडौँ, १ पुस २०८२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो । डिजेल र मट्टितेलको मूल्य घटेको छ भने पेट्रोलको मूल्य भने बढेको छ । मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी […]

पुरा पढ्नुहाेस्

कार्की नेतृत्वको सरकारमा फेरी मन्त्री थपिए, नवनियुक्त चार जना मन्त्रीको शपथ ग्रहण गराइयो

काठमाडौँ, २६ मङ्सिर २०८२ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रीपरिषद् विस्तार भएको छ । नवनियुक्त चार जना नयाँ मन्त्रीले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । थपिएका नयाँ मन्त्रीहरुमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहनुभएको छ । श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, चौलागाईंलाई वन […]

पुरा पढ्नुहाेस्

नेपालको आध्यात्मिकता चीनमा गुञ्जाउँदै अमर गुरु

काठमाडौं, २६ मंसिर २०८२ । बेइजिङस्थित चीनका लागि नेपाली दूतावासले नेपालमा आध्यात्मिक पर्यटन सम्बन्धमा एक कार्यक्रम गरेको छ । गएको मंगलबार बेइजिङमा दूतावास कर्मचारीसहित ७० जना चिनियाँहरूको सहभागितामा आध्यात्मिक पर्यटन सम्बन्धी कार्यक्रम सम्पन्न भएको हो । विश्व स्वास्थ्य संगठनको साधारणसभाले सन् २०२४ डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रूपमा घोषणा गरेको अवसर पारेर कार्यक्रम आयोजना […]

पुरा पढ्नुहाेस्

आन्दोलनको नाममा ८४ अर्ब रुपैयाँ बराबरको क्षति, कहाँ पुग्ला देशको अर्थतन्त ?

काठमाडौँ, २६ मङ्सिर २०८२ । गएको भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनका क्रममा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति भएको तथ्यांक सार्वजनिक भएको छ । क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा ३६ अर्ब ३० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण […]

पुरा पढ्नुहाेस्

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता चल्दै

काठमाडौं, २५ मंसिर २०८२  । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास जानुभएको हो । उहाँहरूबीच अहिले छलफल भइरहेको स्रोतले बताएको छ । सुरक्षा स्रोतका अनुसार, सिंहदरबारमा मन्त्रिपरिषद् बैठकलगत्तै कार्की राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास जानुभएको थियो ।

पुरा पढ्नुहाेस्

एक लाख रुपैयाँ तलव सहित मा.वि. गणित शिक्षकको माग, खानबस्नको नि:शुल्क व्यवस्था

कैलाली, २४ मङ्सिर २०८२ । एक लाख रुपैयाँ तलव सहित गणित शिक्षकको माग भएको छ । कैलालीको धनागढ़ी शिवनगरमा  रहेको चैतन्य पाठशालाले खानबस्नको व्यवस्थासहित एक लाख रुपैयाँ तलब दिने भन्दै एकजना गणित शिक्षकको आवेदन मागेको हो । पाठशालाले एक सूचना जारी गर्दै माध्यमिक तह पढाउने दक्ष गणित शिक्षकका लागि दरखास्त माग गरेको सुचनामा उल्लेख छ […]

पुरा पढ्नुहाेस्

निर्वाचन आयोगमा १४३ दल दर्ता, चुनावमा १ सय १४ वटा दलले भाग लिने

काठमाडौँ, २२ मंसिर २०८२ । निर्वाचन आयोगमा १ सय ४३ दल दर्ता भएपनि  आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा १ सय १४ वटा दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार १ सय १४ दलले भाग लिने भएका हुन् । १ सय २० वटा राजनीतिक दलले चुनावमा भाग लिन निवेदन […]

पुरा पढ्नुहाेस्

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै, यस्तो छ योमरी पुन्हीको विशेषता

काठमाडौँ, १८ मंसिर २०८२ । मंसिर शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने र त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने […]

पुरा पढ्नुहाेस्

आजदेखि १ सय दरका नयाँ नोट प्रचलनमा, चुच्चे नक्सा समावेश

काठमाडौं, ११ मङ्सिर २०८२ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले आज सूचना निकालेर सय रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमा ल्याएको जानकारी गराएको हो । पूर्व गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको नोटमा दृष्टिविहीनका लागि विशेष व्यवस्था गरिएको छ । दृष्टिविहीनहरुलाई नोट पहिचानका लागि छामेर थाहा […]

पुरा पढ्नुहाेस्

६ लाखभन्दा धेरैलाई गरिब परिचयपत्र वितरण, अझै २ लाख वितरण हुने

काठमाडौँ, ८ मङ्सिर २०८२ । सरकारले ४९ जिल्लाका ६ लाख १५ हजार १ सय ६१ जनालाई गरिब परिचयपत्र वितरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पालिकासँग समन्वय गरी अति गरिबलाई रातो, मध्यम गरिबलाई पहेँलो र सामान्य गरिबलाई नीलो कार्ड वितरण गरेको हो । बाँकी १५ जिल्लामा पहिचान भएका २ लाख गरिबका […]

पुरा पढ्नुहाेस्