सेवाग्राहीले प्रभावकारी नठानेर नविकरण नगरेको स्वास्थ्य बीमा तुरुन्त नविकरण गर्न सरकारी ताकेता
काठमाण्डाै, १२ भदौ २०८२ । सरकारले स्वास्थ्य बीमा समयमा नवीकरण गर्न ताकेता गरेको छ । सेवाग्राहीले प्रभावकारी नठानेर नविकरण नगरेको स्वास्थ्य बीमा नविकरण गर्न सरकारले ताकेता गरेको हो । बोर्डले एक सूचना जारि गर्दै असोज भित्र नविकरण नगरेमा चर्को थप शुल्क लाग्ने चेतावनी दिएको छ । नेपाल सरकार अन्तर्गत स्वास्थ्य बीमा बोर्डले सूचना निकालेर विगतमा […]
पुरा पढ्नुहाेस्