रवि लामिछानेलाई अन्याय गरिएको पत्नी निकिताको जिकिर, न्याय नपाउन्जेल लड्ने स्टाटस
काठमाडौँ, २८ साउन २०८२ . रवि लामिछानेलाई अन्याय गरिएको पत्नी निकिताले जिकिर गरेकी छिन् । रवि थुनामा रहदा गृहमन्त्री रमेश लेखकको डिजाइनमा अन्याय गरिएको रविकी पत्नी निकिता पौडेलले जिकिर गरेकी हुन् । उनले बुधबार सामाजिक सन्जाल फेसबुकमा लामो स्टाटस लेखेर न्याय नपाउन्जेल लड्ने चेतावनी दिएकी छन् । यस्तो छ निकिताको फेसबुक पोष्ट गृहमन्त्री रमेश लेखकजी […]
पुरा पढ्नुहाेस्