राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको सपथग्रहण
काठमाडौँ, २५ फागुन २०८२ । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको सपथग्रहण भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यहरुलाई सपथ गराउनुभएको हो । चुनावमा कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल र सुनिलबहादुर थापा निर्वाचित हुनुभएको थियो । मधेशप्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर, बागमतीबाट गीता देवकाटा र प्रेमप्रसाद दंगाल, गण्डकीबाट […]
पुरा पढ्नुहाेस्