सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिकले चिट काट्यो
काठमाडौँ, २ वैशाख २०८२ । सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिकले चिट काटेको छ । थापाथलीमा लेन क्रस गरि नियम उल्लंघन गरेको गाडीलाई सिंहदरबार पुगेर ट्राफिक प्रहरीले चिट काटेको हो । थापाथलीमा ट्राफिक नियम उल्लघंन गरेर सभामुखको गाडी सिंहदरबार पुगेको थियो । सभामुखको गाडीसँगै अघि र पछि हिड्ने तीन वटा गाडीलाई चिट काटिएको ट्राफिक प्रहरी स्रोतले […]
पुरा पढ्नुहाेस्