भोलिदेखि दलहरुले चुनाव प्रचार गर्न पाउने, यस्तो छ निर्वाचन आयोगको निर्देशन
काठमाडौँ, ३ फागुन २०८२ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि राजनीतिक दलहरूलाई निर्देशन जारी गरेको छ । दलहरूले प्रचारप्रसार गर्न पाउने दिन शुरू हुनुअघि प्रेस विज्ञप्ति निकालेर आयोगले चुनावी प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने ६४ बुँदे निर्देशन सार्वजनिक गरेको हो । निर्देशनअनुसार राजनीतिक दल तथा उम्मेदवारहरूले भोलिदेखि १८ गतेसम्म जुलुस, आमसभा र घरदैलो कार्यक्रम गर्न […]
पुरा पढ्नुहाेस्