काठमाडौं, ६ भदाै २०८३ ।
जोरपाटीको मन्दिर परिसरमा एक पुरुषकाे शव फेला परेकाे छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी चोकस्थित जोरपाटी मन्दिर परिसर एक पुरुषको शव फेला परेको हाे।
शनिबार दिउँसाे अन्दाजी ५२ वर्षीय एक पुरूष मृत भेटिएकाे प्रहरीले जनाएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
