कारको ठक्करबाट एक जनाको मृत्यु
चितवन, २७ कात्तिक २०८३ । कारको ठक्करबाट एक जनाको मृत्यु भएकाे छ । चितवनको भरतपुर–१६ फुर्तीचोकमा कारले ठक्कर दिँदा भरतपुर–१५ की ३० वर्षीया पार्वती भुजेलको उपचारका क्रममा मृत्यु भएको हाे । शुक्रबार बिहान ९ बजे बा.प्र.०१-०३४ च ९२२१ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिँदा अन्य दुई जना सामान्य घाइते भएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ […]
पुरा पढ्नुहाेस्