पहिराेमा परि ४ जनाकाे ज्यान गयाे
जाजरकोट, ३१ साउन २०८३ । जाजरकाेटमा पहिराेमा परि ४ जनाकाे ज्यान गएकाे छ । जाजरकोटको भेरी नगरपालिका वडा नम्बर २ चिसापानीमा पहिरो जाँदा ४ जनाकाे ज्यान गएकाे हाे । पछिल्लाे समय ७० वर्षीय भीमबहादुर कार्कीको शव घरभन्दा झन्डै ५० मिटर तल पहिरोमा पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । यसअघि पहिरोमा परेर […]
पुरा पढ्नुहाेस्