नेपालमै मल कारखाना खाेल्ने बाटाे खुल्याे, सरकारद्वारा प्रस्ताव आह्वान
काठमाडाैँ, २९ असाेज २०८३ । नेपालमै मल कारखाना खाेल्ने बाटाे खुलेकाे छ । सरकारले नेपालमै व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापनाको प्रक्रिया अघि बढाएको हाे। वार्षिक करिब ५ लाख मेट्रिक टन उत्पादन क्षमता भएको व्यावसायिक हरित युरिया प्लान्ट स्थापनाका लागि विस्तृत अवधारणा तथा कार्यान्वयनको ढाँचा माग गर्दै प्रस्ताव आह्वान गरेको कृषि, वन तथा […]
पुरा पढ्नुहाेस्