मुस्ताङमा सशस्त्र प्रहरी बलले समातेका ‘बीवाइडी’ गाडी फुकुवा

काठमाडाैँ, २ असार २०८३ । मुस्ताङमा दुई हप्तादेखि सशस्त्र प्रहरीले समातेका ‘बीवाइडी’ कम्पनीको चिनियाँ विद्युतीय गाडी फुकुवा गरिएको छ । सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरला नाकामा नियन्त्रणमा लिइएका ती गाडी अस्ति आइतबार बेलुकादेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म जोमसोमले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका सशस्त्र […]

पुरा पढ्नुहाेस्

चन्द्रागिरिमा स्थानीय उत्पादनको प्रदर्शन तथा बजारीकरणाका लागि हाटबजार सञ्चालन

सुजन प्रेमी सुवेदी काठमाडौँ, २५ जेठ २०८३ । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा स्थानीय तथा घरेलु उत्पादनको प्रदर्शनी गरिएको छ । नगरपालिकाका विभिन्न वडाहरुका साना तथा घरेलु उद्योग र उद्योगीहरुको उत्पादनलाई बजारीकरण गर्न हाटबजार सञ्चालन गरिएको हो । सोमबार नगरपालिकाको परिसरमा सञ्चालित हाटबजारमा स्थानीयहरुले कृषि उत्पादन, स्थानीय तथा घरेलु उत्पादन, हस्तकला सामग्री विक्रिका लागि राखेको चन्द्रागिरि नगरपालिकाकी […]

पुरा पढ्नुहाेस्

सुनचाँदीको भाउ बढ्यो

काठमाडाैं, २९ वैशाख २०८३ । आज सुनचाँदीको भाउ बढेकाे छ । एकैदिन भारी मात्रामा सुनचाँदी दुवैकाे भाउ बढेकाे हाे । सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ४ सय रुपैयाँले बढेर तोलाको ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ पनि आज एकैदिन तोलामा ३ सय […]

पुरा पढ्नुहाेस्

पेट्राेलियम पदार्थकाे नयाँ मूल्यसूचि सार्वजनिकः केहिकाे बढ्याे, केहिकाे घट्याे

काठमाडाैं, १८ वैशाख २०८३ ।  पेट्राेलियम पदार्थकाे नयाँ मूल्यसूचि सार्वजनिक भएकाे छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । नयाँ मूल्यसूचि अनुसार पेट्रोल र डिजेलको भाउ घटेको छ भने खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ । निगमका अनुसार पेट्रोल लिटरमा २ रुपैयाँले तथा डिजेल र […]

पुरा पढ्नुहाेस्

अब विद्यार्थीहरूलाई अनिवार्य रुपमा ४५% भाडा छुट दिनुपर्ने, नदिए कारवाही हुने

काठमाडाैं, ९ वैशाख २०८३ । सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई अनिवार्य रुपमा ४५% भाडा छुट दिन निर्देशन दिएको छ । २०६५ सालमा नै नियम बनेपनि प्रभावकारी कार्यान्वयन नभएकाे भन्दै विभागले कडाइका साथ लागु गर्न निर्देशन दिएकाे हाे । विभागकाे सूचना यस्ताे छ ।

पुरा पढ्नुहाेस्

सुनको भाउ आजपनि बढ्याे, चाँदीकाे भाउ घट्याे

काठमाडाैं, ८ वैशाख २०८३ । सुनको भाउ आजपनि बढेकाे छ । सुनको भाउ आज तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो । यता चाँदीको भाउ भने घटेको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेर पाँच हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो तोलाको दुई लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा आज बढेर […]

पुरा पढ्नुहाेस्

बैंकहरु भटाभट शाखा मर्ज गर्दै, सेवाग्राही र वित्तीय कारोबार घट्यो

काठमाडौ, ५ वैशाख २०८३ । नेपालका बैंकहरुले भटाभट शाखा समायोजन गर्न थालेका छन् । बाणिज्य देखि बिकास बैंकसमेतले सूचना निकाल्दै शाखा समायोजन गर्न थालेका हुन् । वित्तीय सूचकहरू कमजोर बन्दै जानु, कर्जा विस्तार सुस्त हुनु, खराब कर्जाको अनुपात बढ्नु र ब्याजदर ऐतिहासिक रूपमा न्यून तहमा झर्नुजस्ता कारणले बैंकहरू दबाबमा परेका छन् । यही दबाब व्यवस्थापन […]

पुरा पढ्नुहाेस्

पेट्रोलियम पदार्थको भाउ बढेपछि सार्वजनिक गाडीकाे भाडा बढ्याे

काठमाडौं, २५ चैत २०८२ । सरकारले सार्वजनिक यात्रुवाहक तथा मालवाहक गाडीकाे भाडा बढाएकाे छ । पेट्रोलियम पदार्थको भाउ निरन्तर बढेपछि सार्वजनिक गाडीकाे भाडा बढाइएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सैद्धान्तिक सहमति दिएसँगै यातायात व्यवस्था विभागले भाडा समायाेजन गरेर अन्तर प्रदेश भाडा सूची सार्वजनिक गरेकाे छ । मन्त्रालयको निर्णयअनुसार यात्रुवाहक गाडीमा १६ दशमलव ७१ […]

पुरा पढ्नुहाेस्

नेपाल आयल निगमलाई १५ दिनमै १७ अर्ब घाटा, निगम गम्भीर संकटमा

काठमाडौं, २३ चैत २०८२ । नेपाल आयल निगम १५ दिनमै १७ अर्ब घाटामा पुग्ने देखिएको छ । पछिल्लो विश्लेषणअनुसार १५ दिनमै निगमलाई झन्डै १७ अर्ब रुपैयाँ घाटा हुने स्थिति देखिएको हो । परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको द्वन्द्वका कारण उत्पन्न परिस्थिति र त्यसले नेपालको अर्थतन्त्रमा पारेको बहुआयामिक प्रभावबारे जानकारी गराउनुभयो । संसद् भवन परिसरमा आज सञ्चारकर्मीसँग […]

पुरा पढ्नुहाेस्

Breaking News: फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, हेर्नुहोस् मूल्यसूचि

काठमाडौं, ११ चैत २०८२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । निगमले बुधबार साँझ पेट्रोल, डिजेल र मट्टीतेलमा १५/१५ रुपैयाँ मूल्यवृद्धि गरेको हो । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुग्दा दोस्रो वर्गका लाथिग १८६ रुपैयाँ र तेस्रो वर्गका लागि १८७ रुपैयाँ पुगेको छ […]

पुरा पढ्नुहाेस्