तराई क्षेत्रमा हिउँदे धान रापाईको चटारो, अधिकांश ठाउँमा रोपाईँ सकियो

सुजन प्रेमी सुवेदी चितवन, ६ चैत २०८२ । चितवन सहित तराई मधेश क्षेत्रमा हिउँदे धान रोप्ने चटारो छ । अधिकांश स्थानमा धान रोपाईँ अन्तीम चरणमा पुगेको छ भने केहि स्थानमा मूख्य सिजन चलिरहेको छ । असारमा रोपिएको धान काटेर तोरी छरेको र तोरी भित्र्याएपछि धान रोपाईँ सुरु भएको किसानहरु बताउँछन् । तराई क्षेत्रमा मूख्यतः तीन […]

पुरा पढ्नुहाेस्

काठमाडौं, ५ चैत २०८२ । सुनचाँदीको भाउ आज पनि घटेको छ । बिहीबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ तय गरेको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ७ हजार ७ […]

पुरा पढ्नुहाेस्

पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढ्यो, यस्तो छ मूल्यसूची

काठमाडौँ, २ चैत २०८२ । पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेको छ । आजदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँ बढाइएको हो । अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण भाउ बढाउनु परेको नेपाल आयल निगमले जनाएको छ । भारतले पेट्रोलमा ३१ रुपैयाँ, डिजेल र मट्टीतेलमा ५४ […]

पुरा पढ्नुहाेस्

ग्यास सिलिन्डर लुकाउने बिक्रेतालाई ५० हजार रुपैयाँ जरिवाना तिराइयो

कास्की, १ चैत २०८२ । जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने एलपी ग्यास सिलिन्डर लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास गरेको आरोपमा एक बिक्रेतालाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । बजार अनुगमनका क्रममा पोखरा महानगरपालिका–६ जरेवरमा रहेको डिलर भण्डारी ट्रेडर्सले ४८ थान भरिएका ग्यास सिलिन्डर लुकाएर राखेको र एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सार्दै […]

पुरा पढ्नुहाेस्

आईपीओ बाँडफाँट: ४ लाख ५० हजारले पाए सेयर, तपाईको पर्यो ? यसरि हेर्नुहोस्

काठमाडौं, २९ फागुन २०८२ । पाल्पा सिमेन्ट इन्डस्ट्रिज कम्पनीले सर्वसाधारणलाई यसअघि निष्कासन गरेको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले एक औपचारिक कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले फागुन १२ गतेदेखि १५ गतेसम्म अंकित मूल्य १ सयका दरले ४५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको थियो। बिक्री […]

पुरा पढ्नुहाेस्

आज सुनकाे भाउ बढ्याे, यस्तो छ बजारमूल्य

काठमाडौँ, २७ फागुन २०८२ । आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको छ । सुनको भाउ २ हजारले बढेर तोलाको ३ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलको ३ लाख १६ हजार ४०० रुपैयाँ रहेको थियो । यस्तै सोमवार सुनको […]

पुरा पढ्नुहाेस्

वाणिज्य विभागले निगमसँग ग्यास आयात र बिक्रीको तथ्याङ्क माग्याे, कालोबजारी गर्नेको निगरानी हुदै

काठमाडौँ, २७ फागुन २०८२ । वाणिज्य विभागले नेपाल आयल निगमसँग ग्यास आयात र बिक्रीको तथ्याङ्क मागेको छ । विश्व बजारमा ग्यासको अभाव र मूल्यवृद्धिसँगै यसको असर नेपालमा पर्न सक्ने जोखिम बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग आयात र बिक्रीको तथ्याङ्क मागेको हो । अभावको समस्या समाधान गर्न निगमलाई मन्त्रालयस्तरमा एउटा ठोस […]

पुरा पढ्नुहाेस्

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

काठमाडौँ, २६ फागुन २०८२ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ । ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलर पुगेको हो । अमेरिकामा कारोबार हुने तेलसमेत करिब ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० अमेरिकी डलर पुगेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुने […]

पुरा पढ्नुहाेस्

यो पटक पेट्रोलियम पदार्थको मूल्य स्थिर, अन्तर्राष्ट्रिय बजारमा भने बढ्यो

काठमाडौँ, १७ फागुन २०८२ । यो पटक पेट्रोलियम पदार्थको मूल्य स्थिर भएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको भए पनि नेपालमा घटबढ नगरिएको हो । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ९ पैसा, डिजेलमा २ रुपैयाँ ४७ पैसा, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १८ रुपैयाँ ५८ पैसा मूल्य बढेर आएको भएपनि उपभोक्तालाई राहत दिने उद्देश्यले पुरानै […]

पुरा पढ्नुहाेस्

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, यस्तो छ मूल्यसूचि

काठमाडौँ, ४ फागुन २०८२  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुनेगरी  पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो । पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरमा ३ रूपैयाँ बढेको नेपाल आयल निगमले जनाएको छ । खाना पकाउने ग्यास र हवाइ इन्धनको भाउ भने यथावत […]

पुरा पढ्नुहाेस्