अब विद्यार्थीहरूलाई अनिवार्य रुपमा ४५% भाडा छुट दिनुपर्ने, नदिए कारवाही हुने

अर्थ बजार यातयात शिक्षा समाचार समाज

काठमाडाैं, ९ वैशाख २०८३ ।

सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई अनिवार्य रुपमा ४५% भाडा छुट दिन निर्देशन दिएको छ । २०६५ सालमा नै नियम बनेपनि प्रभावकारी कार्यान्वयन नभएकाे भन्दै विभागले कडाइका साथ लागु गर्न निर्देशन दिएकाे हाे ।

विभागकाे सूचना यस्ताे छ ।

May be an image of map and text