युलेन्स स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट आरजु राणाकाे राजीनामा
काठमाडाैं, ११ असाेज २०८२ । निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिनुभएकाे छ । अभिभावकको बैठकमा कांग्रेस नेतृ समेत रहनुभएकी राणाले राजीनामा दिनुभएकाे हाे । काठमाडौं र ललितपुरमा रहेकाे दुवै स्कूलबाट राणाले राजीनामा दिएकाे विद्यालयले जनाएकाे छ । गत २४ भदौमा जेनजी आन्दोलनमा युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो । […]
पुरा पढ्नुहाेस्