काठमाडाैँकाे तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव भेटियाे

काठमाडाैँ, ९ साउन २०८३ ।  काठमाडाैँकाे तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव भेटिएकाे छ । काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै राखिएको कारभित्र एक महिला जलेकाे अवस्थामा मृत फेला परेकी हुन् । तारकेश्वर नगरपालिका–९ बस्ने ४१ वर्षीया रश्मी रिजाल जलेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी […]

पुरा पढ्नुहाेस्

सिद्धार्थ राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्याङ्जा, ५ साउन २०८३। सिद्धार्थ राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएकाे छ । स्याङ्जाको वालिङ नगरपालिका–८ मिर्दीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक स्याङ्जाकाे वालिङ नगरपालिका–६ आमडालीका ५५ वर्षीय विनोद अर्यालको मृत्यु भएको हाे । मंगलबार साँझ मिर्दीबाट भकुण्डेतर्फ जाँदै गरेको से १ क ११८० नम्बरको ट्रकले सोही दिशातर्फ अघि बढिरहेको ग १८ प ६२१६ नम्बरको […]

पुरा पढ्नुहाेस्

अब प्यान बिना राइड सेयरिङ गर्न नपाइने, यस्ताे छ नयाँ व्यवस्था

काठमाडाैं, ३२ असार २०८३ । अब प्यान बिना राइड सेयरिङ गर्न नपाइने भएकाे छ । सरकारले राइड सेयरिङ चालकलाई करको दायरामा समेट्न अनिवार्य स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्था गरेको हाे । आन्तरिक राजस्व विभागले आयकर ऐन २०५८ को दफा ७८ तथा आयकर नियमावली २०५९ को नियम २३ ले निर्धारण गरेको प्रावधान उद्धृत गर्दै राइड […]

पुरा पढ्नुहाेस्

वैकल्पिक व्यवस्था नगरी सुकुम्वासीलाई नहटाउनुः मानव अधिकार आयाेग

कठमाडाैँ, २५ असार २०८३ । राष्ट्रिय मानव अधिकार आयोगले  वैकल्पिक व्यवस्था नगरी सुकुम्वासीलाई नहटाउन सरकारलाई निर्देशन दिएकाे छ । सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट हटाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले वैकल्पिक व्यवस्था नगरी उनीहरूलाई नहटाउन सरकारलाई निर्देशन दिएको हो । आयोगले अनुगमन गर्दा  वैकल्पिक व्यवस्था नमिलाई, पर्याप्त खाना नदिई र आवश्यक अभिभावकत्व नलिई सुकुम्वासीलाई हटाइएको एक […]

पुरा पढ्नुहाेस्

वैदेशिक अध्ययन क्षेत्रका गतिविधि समेट्दै अब्रोड खबर सञ्चालनमा

काठमाडौँ, २४ असार २०८३ । वैदेशिक अध्ययन क्षेत्रका गतिविधि समेट्दै अब्रोड खबर डटकम सञ्चालनमा आएको छ । वैदेशिक अध्ययनका लागि सम्पूर्ण जानकारी दिने उद्देश्यले अब्रोड खबर सञ्चालनमा आएको हो । अध्ययनका लागि विदेश जाने विद्यार्थी, विश्वविद्यालय, सम्बन्धीत देश, परामर्श केन्द्र सहित विविध जानकारी अब्रोड खबरमा पाउन सकिने सञ्चालक अर्जुन तिम्सिनाले जानकारी दिनुभयो । नेपालका शैक्षिक […]

पुरा पढ्नुहाेस्

देशका धेरैजसो ठाउँमा भाेलि पनि पानी पर्ने

काठमाडाैँ, १७ असार २०८३ ।  भाेलि पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना देखिएकाे छ । भोलि कोशी र बागमती प्रदेशलगायत देशका धेरैजसो पहाडी क्षेत्रका केही ठाउँमा ठूलो वर्षाको सम्भावना देखिएकाे हाे । पानी परेका र पर्ने सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधजस्ता जोखिम हुने भएकाले आवश्यक सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम […]

पुरा पढ्नुहाेस्

आफैँले सवारी हाँकेका उपमेयरको दुर्घटनामा परेर ज्यान गयो

प्युठान, १४ असार २०८३ । आफैँले सवारी हाँकेका उपमेयरको दुर्घटनामा परेर ज्यान गएको छ । गाडी दुर्घटनामा परी प्यूठानको स्वर्गद्वारी नगरपालिकाका नगर उप प्रमुख (उपमेयर) मिनराज राना मगरको मृत्यु भएको हो । शनिबार बेलुकी पौने ५ बजेतिर उपमेयर मगरले चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी –२ बाङ्गेशालमा झन्डै ४०० मिटर तल खसेर दुर्घटना भएको […]

पुरा पढ्नुहाेस्

ट्रकसँग स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

चितवन, ८ असार २०८३ । चितवनकाे भरतपुर महानगरपालिका–१५ मा ट्रकसँग स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएकाे छ । भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ट्रकको पछाडि उतैतर्फ  गुडिरहेको स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको हाे। दुर्घटनामा स्कुटर चालक भरतपुर–२६ का २२ वर्षीय अशोक भण्डारी र स्कुटरमा सवार भरतपुर–२० बस्ने लमजुङ घर भएका १९ वर्षीय राजीव गुरुङकाे ज्यान […]

पुरा पढ्नुहाेस्

आजदेखि ५ सयका नयाँ नोट आयो, यस्तो छ विशेषता

काठमाडौ, ३ असार २०८३ । आजदेखि ५ सयका नयाँ नोट आएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको हो । संकेत नम्बर झ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका नोट चलनचल्तीमा ल्याएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेका नयाँ नोट साविककै आकार र […]

पुरा पढ्नुहाेस्

ट्राफिक नियम उल्लंघन गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवानाको प्रस्ताव, गाडीमा क्यामरा अनिवार्य

काठमाडौँ, २ असार २०८३ । ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार देखि ५० हजार रुपैयाँसम्म जरिवानाको प्रस्ताव गरिएको छ । सङ्घीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा सार्वजनिक सवारी र ढुवानी व्यवस्थापन सम्बन्धी प्रस्तुति गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले यस्तो प्रस्ताव गर्नुभएको हो । अहिलेको ५ सय र १ हजार […]

पुरा पढ्नुहाेस्