आज केही ठाउँमा फाट्टफुट्ट वर्षा, भोलि धेरै ठाउँमा वर्षा र हिमपात हुने
काठमाडौं, १९ माघ २०८२ । हिजोदेखि पश्चिमी भेगका केही ठाउँमा फाट्टफुट्ट वर्षा र हिमपात भएको छ । पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली भएकाले वर्षा र हिमपात भएको हो । आज यो प्रणाली पश्चिम क्षेत्रको उच्च हिमाली तथा पहाडी क्षेत्रमा फैलिँदै जाने र भोलि मध्य भेगसम्म फैलिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ […]
पुरा पढ्नुहाेस्