आज केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, १५ फागुन २०८२ । आज केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । आज विशेषगरी पूर्वी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । आज र भोलि नै बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज बिहान तराई भूभागका केही ठाउँहरुमा बिहानको समयमा हुस्सु लागेको छ […]
पुरा पढ्नुहाेस्